काठमाडौं– पहिलो चरणमा स्थानीयका लागि प्राथमिक शेयर(आईपीओ) जारी गरको चन्द्रागिरी हिल्सले आम सर्वसाधारणका लागि आज शुक्रबारबाट आईपीओ निष्कासन गरेको छ । आज कार्यालय समयदेखि कम्पनीको शेयरमा आवेदन दिन सकिने छ ।
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलका अनुसार करिब सवा १५ करोड रुप...}
काठमाण्डौ–राजस्व संकलन गर्नका लागि भोली शनिवार बैंक तथा वित्तीय संस्थाका राजश्व संकलन गर्ने काउण्टर तथा शाखाहरु खुल्ला रहने भएका छन । शनिवार विदाको दिन भए पनि पुष मसान्तसम्म राजस्व संकलनको चाप हुने भएकाले राजस्व संकलन गर्नका लागि शाखा खुल्ला राख्न नेपाल राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन व...}
काठमाण्डौ । नेपाल सरकारमा माताहतमा रहेका सर्भर अबस्था निकै दयनिय छ भन्ने कुराको उदाहरण हो । सीडीएसडीको मेरो शेयर ।
कुनै आईपीओको आवेदन खुल्ला भयो भने यसैमार्फत आवदेन दिने बढेसँगै यो सर्भर डाउन हुने र स्लोहुने समस्याले प्रयोग कर्ता आजीत भएका छन । शुक्रवार चन्द्रागिरीको शेयर आवेदन भर्नेका चापका कारणले...}
काठमाण्डौ – सधैँ शनिबार बन्द हुने बैकहरु पुस २५ गते भने खुल्ला रहने भएका छन ।
दोस्रो त्रैमासको अन्तिम शनिबार भएका कारण राजश्व संकलनका लागि बैंकका काउन्टर तथा शाखा कार्यालय खुला गर्न राष्ट्र बैंकले सबै बैंकहरुलाई निर्देशन दिएको छ ।
बैकका राजश्व संकलन हुने सबै शाखाहरु शनिवार खुल्ला रहने छन ।...}
काठमाण्डौ – चन्द्रागिरि हिलसको शेयर आवेदन खुलेको पहिलो दिनमै माग भन्दा धेरै आवेदन परेको छ ।
पहिलाे दिन दिउँसाे ३:३० बजेसम्ममा २ लाख ३१ हजार ८ सय ९२ जना आवेदकले ४७ करोड ९६ लाख ७० हजार रुपैयाँ बराबरको ४७ लाख ९६ हजार ७ सय कित्ताकाे लागि आवेदन दिएका निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्या...}