• गृहपृष्ठ /
  • Breaking News ,
  • शेयर बजार ,
  • बैंक/वित्तीय ,
  • मुख्य खबर ,
  • समाचार

Pre-opening – ४३ कम्पनीको कारोबार हुँदा करिव १४ अंकले बढ्यो नेप्से

काठमाण्डौ – साताको पहिलो दिन आइतबार प्रि ओपनिङ सेसनमा नेप्से करिव १४ अंकले बढेर समग्र बजार २५ सय १९ विन्दुमा पुगेको छ ।

यो सेसनमा आज ४३ कम्पनीहरुको शेयर खरिद विक्री भएको छ । जस मध्य ३४ कम्पनीको शेयर मूल्य बढेको छ भने ३ कम्पनीको शेयर मुल्य घटेको छ । साथै ४ कम्पनीको शेयर मूल्य भने यथावत रहेको छ ।

आज यो अवधिमा ७३ लाख भन्दा धेरैको कारोबार भएको छ भने करिव १ दर्जन भन्दा धेरै कम्पनीहरुको शेयर मुल्य ५ प्रतिशतको हाराहारीमा बृद्धि भएको छ ।

प्रतिक्रिया