काठमाण्डौ – निरन्तर उकालो लागेर प्रति शेयर मुल्इ ५ हजार माथि पुगेको महिला लद्युवित्तको शेयर मूल्य आईतबार भने घटेको छ ।
करिव २ महिना पहिलेबाट दोस्रो बजारमा कारोबार सुरु भएको कम्पनीको शेयर मूल्य ओरालो लागेको छ । यो समाचार तयार पर्दा सम्म कम्पनीको शेयर मुल्य करिव ८ प्रतिशतले घटेर ४६२८ रुपैयामा क...}
काठमाण्डौ – नेपाली शेयर बजारमा हित ग्राही खाता खोल्ने संख्या ३५ लाख माथि पुगेको छ ।
यति मात्र हैन दैनिक ५ लाखको हाराहारीमा सक्रिय लगानीकर्ताले शेयर बजारमा कारोबार समेत गरिरहेका छन् ।
केही समय पहिला नेपाल पूर्वाधार विकास बैंकले १६ लाखलाई पुग्ने गरी प्राथमिक शेयर निष्कासन गरेको थियो अब फेरि अर्को एक ज...}
काठमाडौं— अन्य क्षेत्रमा कोभिडको असर परे पनि बीमा कम्पनीले कोभिडको समयमा पनि राम्रै नाफा आर्जन गरिरहेका छन् ।
सर्वसाधारणमा आईपीओ निष्कासनको तयारीमा रहेको सानिमा लाईफ इन्स्योरेन्सले चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म रू. ९ करोड ३६ लाख ८६ हजार खुद नाफा गरेको छ । गत वर्षभन्दा यस वर्ष कम्पनीको खुद ना...}
काठमाण्डौ – बैशाख २७ गते केपी ओली सरकारले विश्वासको मत लिने भएका कारण शेयर बजारमा त्यसको असर पर्ने धेरैको अनुमान थियो । आइतबारको बजारले पनि त्यस्तै लक्षण देखाएको थियो । तर सबैको अनुमान विपरित आज नेप्से दोहोरो अंकले बढेको छ ।
साताको दोस्रो दिने सोमबार नेप्से करिव २७ अंबले बढेर समग्र बजार २६४५...}
काठमाडौं—प्रभु क्यापिटलले प्रभु सेलेक्ट फण्डको इकाइहरुको बिक्री खुल्ला गरिएको छ । आउँदो जेठ ५ गतेबाट बिक्री खुला गरिने भएको हो । प्रभु सामूहिक लगानी कोषअन्तर्गत रहेको १ अर्ब बराबरको १० करोड एकाइ जारी गर्न लागेको हो । आगामी जेठ ५ गतदेखि फण्डको प्राथमिक निष्कासन तथा बिक्री खुला गर्ने निर्णय गरको छ ।...}