काठमाण्डौ – नेपाली शेयर बजार पछिल्लो एक बर्षको अन्तरालमा निकै उकालो लाग्यो । निकै कमले मात्र सुनेको नेपाली शेयर बजार अहिले भने हरेक घरघरको चर्चाको विषय बनेको छ जुन लगानीकर्ताहरुको लागि निकै खुसिको कुरा हो ।
पछिल्लो समयको तथ्याङ्क हेर्ने हो भने नेपालमा डिम्याट खाता खोल्नेको संख्या ३० लाख भन्दा धेरै प...}
काठमाण्डौ – नेपाली लगानीकर्तालाई कोरोना र निषेधाज्ञाले कुनै असर नगरेको देखिएको छ ।
सिईडिबिले भर्खर मात्र सार्वजनिक गरेको प्राथमिक शेयरमा कृतिमनी आवेदन परेसँगै यो पुष्टि भएको हो ।
मङ्गलबार अन्तिम दिनसम्म कम्पनीको शेयरमा १७ लाख ३६ हजार ७०० आवेदनबाट २ करोड ६३ लाख ४५ हजार ५०० कित्ता शेयर माग भए...}
काठमाडौं—आरएमडिसी लघुवित्त वित्तीय संस्थाको करिव साढे चार लाख कित्ता शेयर बिक्रीमा राखेको छ । एनआईसी एसिया बैंकको स्वामित्वमा रहेको संस्थापक समूहमा रहेको ४ लाख ५८ हजार २ सय ५५ कित्ता शेयर लिलाम बिक्रीमा राखेको हो ।
उक्त शेयर आजदेखि वैशाख २८ गतेसम्म खरिद गर्न सकिने छ । शेयरको न्यूनतम मूल्य प्रति कित...}
काठमाण्डौ – बुधबार प्रिओपसन सेसनमा नेप्से २१ अंकभन्दा धेरैले बढेको छ ।
योसँगै नेप्से २६७५ विन्दुमा पुगेको छ । आज यो सेसनमा ६८ कम्पनीहरुको कारोबार भएको थियो भने कारोबार भएका मध्य ५१ कम्पनीको शेयर मूल्य बढेको छ भने १२ कम्पनीहरुको शेयर मुल्य घटेको छ । त्यस्तै ५ कम्पनीको शेयर मूल्य यथावत रहेको छ...}
काठमाण्डौ – मार्च १६ तारिक ४ सय ३८ रुपैयाँमा दोस्रो बजारमा प्रवेश गरेको महिला लद्युवित्तको शेयर मूल्य लगातारको सकारात्मक सर्किटले ४५ सय ७३ मा आईपुगेको छ ।
यो कम्पनीको बुधबारको कारोबार मूल्य हो । यसरी हेर्दा एक हजार लगानी गरेका यसका शेयर धनीहरुले ४५ हजार कमाउन सफल भएका छन । आजको मितिमा पनि यो क...}