काठमाण्डौ । कोरोना महामारी अत्यन्तै भयानक बन्ने अबस्था आएपछि मध्यभोटेकोसी जलविद्युत कम्पनीको प्राथमिक सेयर निष्कासन हाललाई रोकिएको छ ।
जिल्लाको आयोजना प्रभावित क्षेत्र र जिल्लाबासी सबैका लागि आइपिओ खुलेको थियो। सिन्धुपाल्चोक जिल्लामा आजदेखि निषेधाज्ञा जारी भएकाले आइपिओ तत्काललाई स्थगित गर्ने निर्णय...}
काठमाण्डौ – साताको अन्तिम दिन नेप्से १२ अंक भन्दा धेरेले घटेको छ । योसँगै समग्र बजार २६३७ विन्दुमा पुगेको छ ।
नेप्से घटे पनि कारोबार रकम भने सन्तोषजनक नै रहेको छ । आज २ सय १६ कम्पनीहरुको ६ अर्व ७९ करोड भन्दा धेरैको कारोबार भएको छ ।
कारोबार भएका मध्य ४१ कम्पनीहरुको मात्र शेयर मूल्य बढेको छ...}
काठमाण्डौ – नेपाली शेयर बजारमा हित ग्राही खाता खोल्ने संख्या ३५ लाख माथि पुगेको छ ।
यति मात्र हैन दैनिक ५ लाखको हाराहारीमा सक्रिय लगानीकर्ताले शेयर बजारमा कारोबार समेत गरिरहेका छन् ।
केही समय पहिला नेपाल पूर्वाधार विकास बैंकले १६ लाखलाई पुग्ने गरी प्राथमिक शेयर निष्कासन गरेको थियो अब फेरि अर...}
काठमाण्डौ—पुँजी बजारमा लगानीकर्ताको आकर्षण बढिरहेका बेला एक कम्पनीले सर्वसाधारणका करिब ९० करोड रुपैयाँको प्राथमिक शेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । आयोजना प्रभावित स्थानीयका लागि शेयर निष्कासन गरेको मध्य भोटेकोशीले आम सर्वसाधारणका लागि शेयर निष्कासन गर्ने तयारी गरेको छ । मिति तय भैसकेको छैन ।
पहि...}
काठमाडौं— नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले प्रभु इन्स्योरेन्स को शेयरमूल्य समायोजन गरेको छ। इन्स्योरेन्सले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो।
नेप्सेले इन्स्योरेन्सको १० प्रतिशत बोनस शेयर समायोजन गरेको हो । समायोजनपश्च...}