चीनको वुहान शहरमा निको भएका कोरोना संक्रमितमध्ये धेरैको फोक्सो नराम्रोसँग बिग्रिएको छ । निको भएका बिरामीमध्ये ५ प्रतिशतमा फेरि कोरोना संक्रमण भएको पाइएको छ । वुहान विश्व विद्यालयमा कार्यरत चिकित्सक र वैज्ञानिकले निको भएका व्यक्तिमध्ये ९० प्रतिशतको फोक्सो नराम्रोसँग बिग्रिएको जनाएका छन् ।
वुहान विश्व...}
वीरगञ्जमा एकैपटक १४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
नारायणी अस्पतालको पीसीआर प्रयोगशालामा गरिएको पीसीआर परीक्षणका क्रममा सेना, प्रहरी, चिकित्सकसहित थप १४२ जनामा कोरोना संक्रमण पुष्टि भएको हाे ।
संक्रमितमध्ये ४३ जना जिल्ला प्रहरी कार्यालय पर्साका थुनुवा हुन् ।वीरगन्जका मेयर विजयकुमार सरावगीको प...}
काठमाडौं । नोभेल कोरोना भाइरसको संक्रमणमा वृद्धि भएपछि आइतबारदेखि अत्यावश्यकबाहेकका सरकारी कार्यालयहरु बन्द हुने भएका छन् ।
उपत्यकाका काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुसहितको शुक्रबार बसेको बैठकले अत्यावश्यकबाहेकका सरकारी कार्यालयहरु बन्द गर्ने निर्णय गरेको हो । भक्तपुरका प्रमु...}
काठमाण्डौ – भारतको केरलामा विमान दुर्घटना हुँदा पाइलटसहित १७ जनाको ज्यान गएको छ ।
दुबईबाट आएको विमान केरलाको कोझिकोड विमानस्थलमा अवतरण गर्ने क्रममा रनवेबाट बाहिर गएपछि दुर्घटना भएको हो ।
विमानमा कोरोना सङ्क्रमणका कारण जागिर गुमाएका, भिसा अवधि सकिएका, घुम्न गएर दुबईमै अड्किएकालगायत गरी १० बाल...}
बितेको २४ घण्टामा देशभर थप ३७८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । शनिबारको नियमित प्रेस ब्रिफिङका स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले थप ३७८ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए । जसमा काठमाडौंका ५६, ललितपुरका ३ र भक्तपुरका ३ जनासमेत रहेका छन् । यो सँगै नेपालमा कोरोना संक्रमित...}
विराटनगर : चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीमा कोरोना संक्रमण देखिन थालेपछि प्रदेश १ को राजधानी विराटनगरका ठूला र सुविधासम्पन्न अस्पतालहरुले धमाधम आफ्ना सेवा बन्द गर्न थालेका छन्। कोरोनाको प्रभावका कारण प्रदेशमै ‘रेफरल सेन्टर’का रुपमा चिनिएका सरकारी एवं निजी अस्पतालले बिरामी भर्ना लिने, उपचार गराउ...}
काठमाण्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीले बृहत् गुरुयोजना नै बनाएर भगवान् श्रीरामको जन्मस्थल अयोध्याधामको काम सुरु गर्न चितवन माडीका जनप्रतिनिधिलाई आग्रह गर्नुभएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार चितवनको माडी नगरपालिकाका प्रमुखलगायत जनप्रतिनिधिसँगको छलफलमा प्रधानमन्त्रीले रामको जन्...}
पछिल्लो चौबीस घण्टामा ३८० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो चौबीस घण्टामा ३८० जनामा कोरोना संक्रमण देखिएको जानकारी दिए ।
उनका अनुसार आइतबार (आज) ६ हजार ५४४ जना कोरोनाका संक्रिय संक्रमित छन् । पछिल्लो चौबीस घण्टामा आठ हज...}
भदाै १ गतेबाट शुचारू गरिने भनिएका सबै प्रकारका सेवाहरू शुचारू नहुनेभएकाे छ ।
आइतबार बसेको कोभिड–१९ निर्देशक समितिको बैठकले भदाै १ गतेबाट शुचारू गरिने भनिएका सबै प्रकारका सेवाहरू शुचारू नगर्ने निष्कर्ष निकालेकाे हाे । सरकारले भदौ १ बाट लामो दूरीको यातायात सेवा, हवाई सेवा र विद्यालय भर्ना खोल्ने...}
नेपाल खानेपानी संस्थान बुटवल, रूपन्देहीका कार्यालय प्रमुख (सातौ तह) इन्जिनियर सन्तोष साह १० लाख ५५ हजार श्रोत नखुलेको रकमसहित धादिङबाट पक्राउ परेका छन्।
खानेपानी शाखा कार्यालयहरुको विभिन्न व्यक्तिहरुसंग घुस/रिसवत रकम उठाई काठमाडौंतर्फ जाँदै गरेको भन्ने सूचनाका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आ...}