पाकिस्तानमा बस दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको छ । उत्तरपश्चिम पाकिस्तानमा मंगलबार पहाडी सडकबाट बस चिप्लिएर खाल्डोमा खस्दा कम्तीमा ११ जना आन्तरिक पर्यटकको मृत्यु हुनुका साथै दुई जना घाइते भएका हुन् ।
खैबर पख्तुनख्वा प्रान्तको स्वात उपत्यकाको गेबिन जब्बा नजिकैको रमणीय लालको उपत्यकामा सो...}
काठमाडौं - राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडले आज (असार २९ गते) देखि आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न लागेको हो।
कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि निष्काशन गरेको शेयरमा बाँकी रहेको ३७ हजार ६२३ कित्तासहित २३ लाख ६६ हजार २४०...}
काठमाडौं - मंगलबार बेलुकी एउटा खबरले सामाजिक सञ्जाल तात्यो । त्यो खबर थियो नेकपा एमालेको अर्थ तथा योजना विभागको सदस्यमा एम अधिकारीको नाम आउनु ।
खोटाङ जिल्ला भएका अधिकारी को हुन् भनेर सामाजिक सञ्जाल र मिडियामा समेत चर्को खोजि हुन थाल्यो अन्त्यमा त्यो एम अधिकारी वर्तमान नेपाल राष्ट्र बैंकका ग...}
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज नयाँ कामको योजना बन्नेछ । काम गर्ने जोशजाँगर र उमङ्ग बढ्नेछ । चिताएको कामले तीव्रता लिनेछ । वैदेशिक कार्य पनि अघि बढ्नेछ ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज आर्थिक सङ्कटले गर्दा मनमा अशान्ति र छटपटी व्याप्त हुनेछ । प्रेममा बाधाका साथै मन कमजोर रहने...}
काठमाडौं - आदिकवि भानुभक्त आचार्यको जन्मजयन्तीको अवसरमा गण्डकी प्रदेश सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको छ । नेपाली भाषाका धरोहर आचार्यको जन्मजयन्तीको अवसरमा सरकारले असार २९ गते बुधबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
प्रदेश सरकार मन्त्रिपरिषद्को गत चैतमा बसेको बैठकले भानु जयन्तीमा बिद...}
काठमाण्डौ । सोमबार शतक हाराहारीमा घटेको शेयर बजारमा मंगलबार भने नेप्से परिसुचक ११ दशमलव ६८ अंकले बढेको छ । मंगलबार नेप्से परिसुचक शुन्य दशमलव ६१ प्रतिशतले बढेर १९२७ दशमलव २८ बिन्दुमा पुगेको हो ।
नेप्से परिसुचकसँगै ‘क’ वर्गको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स २ दशमलव ०९ अंकले बढेको...}
काठमाडौंं - नेपाल सुनचाँदी व्यवसायी महासंघले आज पनि सुनको मूल्य घटेको जानकारी दिएको छ । महासंघले आजको कारोबार मूल्य तोक्दै सुनको भाउ प्रतितोला २०० रुपैयाँले घटेको जानकारी दिएको हो ।
हिजो तोलामा १०० रुपैयाँले घटेको सुनको मूल्य आज पुनः २०० ले घटेको महासंघले जनाएको छ । यसअनुसार, आज छापावाल सुनको मूल...}
काठमाण्डौ । साताको दोस्रो कारोबार दिन प्रिओपन सेसनमा नेप्से परिसूचक सामान्य अङ्कले बढेको छ । सोमबार नेप्सेमा ७७ अङ्क भन्दा धेरैको गिरावट आएको थियो ।
आजको सामान्य बुद्धिसँगै १९१६ विन्दुमा पुगेको छ । यो सेसनमा ५ कम्पनीको २ लाख ३८ बजारमाथिको शेयर किनबेच भएको छ । कारोबार भएका मध्य ३ कम्पनीको शे...}
काठमाण्डौ । हिमालयन हाइड्रोपावरको आईपीओ बाँडफाँड भएको छ । आज एक कार्यक्रमका बीच कम्पनीको शेयर बाँडफाँड भएको हो ।
कम्पनीले असार १५ गतेदेखि निष्कासन तथा बिक्री खुला गरेको आईपीओमा कुल १५ लाख ९५ हजार ५५४ आवेदकबाट १ करोड ७७ लाख ५४ हजार ३०० कित्ताका लागि आवेदन परेको थियो। कुल आवेदनमध्ये १ हजार ६१...}
काठमाण्डौ । स्वतन्त्रबाट मेयरमा निर्वाचित भएका धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले आफ्नो तलब सामाजिक कार्यक्रमका खर्च गर्दै आएका छन ।
निर्वाचित भएपछि हमालले तलब सुविधा आफूले नदिने घोषणा बमोजिम यो पटकको तलब धनगढी उपमहानगरपालिकाबाट वडा न ११ मा अवस्थित श्री दक्षिणकाली वहिरा आध...}