काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटले विगतदेखि सञ्चालनमा रहेका गरिबमुखी तथा लोककल्याणकारी कार्यक्रमलाई निरन्तरता दिएको बताएका छन्।
बुधबार प्रतिनिधिसभाअन्तर्गत अर्थ समितिको बैठकमा उठेका प्रश्नहरूको जवाफ दिँदै उनले अघिल्ला सरकारहरूले ल्याएका अधिकांश सामाजिक तथ...}
काठमाडौं । नेपालमा हाल उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा तथा स्थानीय वायुको आंशिक प्रभाव कायम रहेको छ। यसका कारण देशका विभिन्न क्षेत्रमा बदली र वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेशसहित देशका हिमाली तथा पहाडी भूभागमा साम...}
काठमाडौं । Indraprastha Apollo Hospital र Prabhu Bank Limited बीच बैंकका ग्राहक तथा कर्मचारीलाई स्वास्थ्य सेवामा विशेष सहुलियत प्रदान गर्ने उद्देश्यले समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भएको छ।
सम्झौताअनुसार प्रभु बैंकका कर्मचारी, मोबाइल बैंकिङ प्रयोगकर्ता तथा डेबिट र क्रेडिट कार्डवाहकले इन्द्रप्रस...}
काठमाडौं । चालु आर्थिक वर्षको पहिलो १० महिनामा नेपालमा १९ खर्ब १६ अर्ब ९० करोड रुपैयाँ रेमिट्यान्स (विप्रेषण) भित्रिएको छ। नेपाल राष्ट्र बैंकका अनुसार यो रकम अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ४१.२ प्रतिशतले बढी हो।
गत आर्थिक वर्षको सोही अवधिमा रेमिट्यान्स आप्रवाह १३.३ प्रतिशतले बढेको थियो...}
काठमाडौं । मुलुकको समग्र कर्जा विस्तार अपेक्षाकृत सुस्त रहे पनि शेयर बजारमा लगानीका लागि प्रवाह हुने शेयर धितो (मार्जिन) कर्जामा उल्लेखनीय वृद्धि देखिएको छ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको वैशाख मसान्तसम्मको वास्तविक वित्तीय प्रतिवेदनअनुसार बैंक तथा वित्तीय संस्थाबाट प्रवा...}
काठमाडौं । नवनियुक्त गृहमन्त्री सुधन गुरुङले २०५८ सालको दरबार हत्याकाण्डको फाइल पुनः खोल्ने निर्णय गरेका छन्।
गृह मन्त्रालयमा पदभार ग्रहण गरेलगत्तै मन्त्री गुरुङले दरबार हत्याकाण्ड सम्बन्धी फाइल पुनः अध्ययन तथा छानबिन प्रक्रिया अघि बढाउने निर्णय गरेका हुन्।
पदभार ग्रहणपछि सञ्चारकर्मीसँग कुरा...}
काठमाडौं । मुलुकमा विदेशी मुद्राको आप्रवाह उल्लेख्य रूपमा बढ्दा चालु आर्थिक वर्षको पहिलो १० महिनामा शोधनान्तर स्थिति गत वर्षको तुलनामा झण्डै दोब्बर भएको छ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको वैशाख मसान्तसम्मको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार शोधनान्तर स्थिति...}
काठमाडौं । नवनियुक्त गृहमन्त्री सुधन गुरुङ र विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।
राष्ट्रपतिको कार्यालयमा मंगलबार आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रीद्वयलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको हो।
प्रधानमन्त्री वालेन्द्र...}
काठमाडौं । औद्योगिक क्षेत्रभित्र सरकारी जग्गा, भवन तथा पूर्वाधार प्रयोग गर्दै आएका तर लामो समयदेखि भाडा तथा विभिन्न सेवा शुल्क नतिर्ने उद्योगहरूलाई सरकारले सात दिनभित्र बक्यौता रकम चुक्ता गर्न निर्देशन दिएको छ।
औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले सूचना जारी गर्दै जग्गा, भवन, विद्युत, पानीलगायत...}
काठमाडौँ । दोस्रो बजारमा कारोबार सुस्त रहे पनि हकप्रद शेयर निष्काशनका लागि कम्पनीहरूको आकर्षण भने घटेको छैन। नेपाल धितोपत्र बोर्ड (सेबोन) मा अध्यक्ष पद लामो समयदेखि रिक्त रहँदा हकप्रद शेयर तथा आईपीओ स्वीकृति प्रक्रिया प्रभावित भए पनि कम्पनीहरूले आवेदन दिने क्रम जारी राखेका छन्।
सेबोनको पछिल्लो तथ...}