आज पर्सामा भेटिएका ३९ जना कोरोना भाइरस (कोभिड–१९) मध्ये चार जना पत्रकार भएको पाइएको छ ।
संक्रमित मध्येका चार जना पत्रकार रहेको नारायणी अस्पतालका मेसु डा. मदन उपाध्यायले जानकारी दिनुभयो ।
वीरगञ्जमा पहिलो पटक ३१ चैतमा तीन जना जमातीमा संक्रमण देखिएको थियो भने छपकैयामा एकै परिवारका १८ जनामा संक्रमण पुष्...}
काठमाडौं, वैशाख ३०-नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले ग्रामीण अर्थतन्त्र बलियो बनाउनु पर्ने बताएका छन् । त्यसका लागि कृषिको उत्पादन वृद्धिमा जोड दिनुपर्ने पौडेलले बताए ।
पौडेलले मंगलबार आर्थिक पत्रकारसँगको अन्तरक्रियामा पौडेलले आगामि बजेटमा कृषिलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गर्नु...}
काठमाडौं । गृह मन्त्रालयले एक जिल्लाबाट अर्को जिल्ला जाने गरी जारी भएका सबै सवारी पास रद्ध गरेको छ ।
कोरोना (कोभिड–१९) भाइरस संक्रमितको संख्या बढ्न थालेपछि गृहले मंगलबार यस्तो निर्णय गरेको हो । गृह मन्त्रालय स्रोतका अनुसार जेठ १ गतेबाट लागू हुनेगरी यस्तो निर्णय गरिएको हो ।
सञ्चारकर्मीको हकमा भने स...}
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) अरूकै काममा समय बित्ने हुँदा पढाई लेखाई प्रभावित हुनेछ । व्यापापार व्यवसाय खस्केर जाने हुनाले तत्कालका लागि कुनै योजना बनाएर लगानी गर्ने सोचमा हुनुहुन्छ । ऋण,रोग तथा शत्रुको सामना गर्नुपर्दा दैनिक कामहरू प्रभावित हुनेछन् । प्रेम सम्बन्धमा मनमुटाबको अवस्था सिर्जना हुने...}
नेपालमा फेरि मंगलबार साँझ २६ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै संक्रमितको संख्या २१७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार पर्साका २२, २८, २८, ३२, ४५ र ६० वर्षीय महिला तथा १६, २२, २४,२५, २५, २८,२८, ३२, ५९, ५५,६१, र ६१ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो ।
य...}
काठमाडौं । पूर्वगृहमन्त्री तथा नेकपा स्थायी समिति सदस्य भीम रावलको सुरक्षामा खटिएका सशस्त्र प्रहरीका जवानलाई कोरोना संक्रमण भएको पुष्टि भएको छ ।
रामेछाप घर भएका २७ वर्षीय सशस्त्रका ती जवान भक्तपुरमा बस्दै आएका थिए । केही वर्षदेखि रावलको सुरक्षामा खटिएका उनी विगत एक महिनादेखि भने विदामा बस्दै आएका थि...}
नेपालमा बुधबार मध्याह्नसम्म थप दुई जना कोरोनाका नयाँ बिरामी थपिएका छन् ।
काठमाण्डाैकाे राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा कपिलवस्तु नगरपालिका ५ का २२ वर्षीय पुरुषमा तथा काभ्रेको धुलिखेल अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा नेपालगञ्जका ३६ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको स्वास्थ्...}
३१ वैशाख, काठमाडौं । थप २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
बुधबार साँझ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार रुपन्देही, कपिलवस्तु, पर्सा र नवलपरासीमा कोरोना संक्रमित भेटिएका हुन् । यो सँगै कोरोना संक्रमितको संख्या २ सय ४३ पुगेको छ ।
}
भर्खर मात्र नेपालमा कोरोना संक्रमितको संख्या थपिएको छ । हिजो मात्र ,२४५ जनामा पुष्टी भएको यो रोगले आज थप दुई जना संक्रमित भएका छन् ।
स्वास्थ मन्त्रालयले विज्ञप्ति जारी गरी थप दुई जनामा कोरोना पुष्टी भएको जनाएको छ । यो पटक थपेका बिरामी काठमान्डौ र कपिलवस्तुका रहेका छन् भने उनीहरुको स्वास्थ अवस्था साम...}
काठमाडौं । सरकारले शनिबारदेखि लागू हुनेगरी सवारीसाधन चलाउनका लागि यसअघि जारी भएका सबै पास रद्द गर्ने निर्णय गरेको छ ।
आज बिहीबारदेखि एक जिल्लाबाट अर्को जिल्ला जानका लागि जारी भएको पास रद्ध गरिएकोमा शनिबारदेखि भने जिल्लाभित्रै पनि पासलाई मान्यता नदिने गरी रद्द गरिएको गृह मन्त्रालयका सूचना अधिकारी उम...}