जनकपुर । प्रदेश नं २ मा कोरोना सङ्क्रमितको सङ्ख्या एक हजार ६०२ पुगेको छ । पछिल्लो २४ घण्टामा २९ नयाँ सङ्क्रमित थपिएपछि सो सङ्ख्या पुगेको हो । यस प्रदेशका रौतहटबाट १८, बाराबाट सात र महोत्तरीबाट चार गरी २९ थपिएको स्वास्थ्य निर्देशनालयका वरिष्ठ स्वास्थ्य प्रशासक विजयकुमार झाले जानकारी गराए ।
यस प्रदेशब...}
गण्डकी प्रदेशका चार जिल्लामा थप ३७ कोरोना संक्रमित थपिएका छन् ।
स्याङ्जामा २२, पवर्तमा १३, तनहुँमा १ र नवलपरासी (बर्दघाट सुस्ता पूर्व) १ जनामा कोरोना संक्रमण पुष्टि भएको गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माले बताएका छन् ।
पर्वतको कुष्मा नगरपालिका, पै...}
गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १८८ पुगेको छ । सबैभन्दा धेरै स्याङजामा ६० जनामा कोरोना संक्रमण देखिएको छ । दोस्रो स्थानमा बागलुङ रहेको छ, जहाँ ४० जनामा कोरोना पुष्टि भइसकेको छ ।
नवलपुरमा ३८, पर्वतमा २२, गोरखामा १५, कास्कीमा ५, तनहुँमा ४, म्याग्दीमा, ३ र लमजुङमा १ जनामा कोरोना पुष्टि भएको ग...}
छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालमा कार्यरत नेपाली सेनाका प्यूठ मृत अवस्थामा फेला परेका छन्।
बिहीबार राति पौने १२ बजे बैतडी घर भइ अस्पतालमा कार्यरत प्यूठ डम्बरबहादुर विष्ट छातीमा गोली लागेको अवस्थामा मृत भेटिएका हुन्।
‘उसको ९ देखि १२ बजे सम्मको ड्युटी हो। ड्युटीकै क्रममा मृत फेला परेका हुन्,&...}
लामो समय देखि गाँउका हतियारहरुमा पाइन लगाँउदै आएका बाग्लुङ नगरपालिका ब्यवसायिलाई आधुनिक औजार प्रदान गरिएको छ ।
बर्सौ बर्ष देखी बागलुङ नगरपालिका वार्ड नं ७ भिरामुनीमा परम्परागत देखी नै आरान पेशा गर्दै आएका बिश्वकर्माहरुले विभिन्न किसिमका भाडाकुडा औजार बनाउदै पुर्खाले गरेको कामलाई अहिले पनि निरंतरता...}
सधैं आफ्नो मौलिक सिर्जना मार्फत दर्शक स्रोताको मन जित्दै आइरहेका लोकप्रिय गायक तथा कुशल सर्जक हेमन्त कान्छाको नयाँ गीत भर्खर मात्र सार्वजनिक भएको छ ।
पछिल्लो समय जाती समानताको लागि आवाज बोलिएका गीतहरू सार्वजनिक भै रहेका छन । सार्वजनिक भएका यस्ता गीत मध्य हेमन्तको गीत निकै उत्कृष्ट रहेको छ ।
यो गीत...}
काठमाडौं । जनता समाजवादी पार्टीका नेता राजेन्द्र महतोले राष्ट्रियताको परिभाषा नयाँ ढंगले गर्नुपर्ने समय आएको बताएका छन् । उनले राष्ट्रघाती र राष्ट्रवादी पहिचान गरी राष्ट्रघातीलाई टुँडिखेलमा झुण्ड्याउनुपर्ने पनि प्रष्ट पारे ।
संविधान संशोधन विधेयकमाथिको दफावार छलफलमा भाग लिदैँ महतोले अनुहार हेर्नेबित...}
नेपालमा थप २७३ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मनत्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५ हजार ३३५ पुगेको छ । जसमा ९ सय १३ जना निको भएर घर फर्किएका छन् ।
}
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार कोरोना भाइरस (कोभिड–१९) कै कारण दुई जनाको मृत्यु भएको पुष्टि गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पर्साका एक पुरुष र बाराका एक बालकको कोरोनाकै कारण मृत्यु भएको शनिबार पुष्टि गरेका हुन्।
प्रवक्ता गौतमका अनुसार पर्साको वी...}
काठमाडौं । प्रतिनिधिसभा बैठकबाट नेपालको अद्यावधिक नक्सा समेटिएको ‘नेपालको संविधानको (दोस्रो संशोधन) विधेयक, २०७७’ दुई तिहाइ भन्दा बढी मतले पारित भएको छ ।
शनिबारको प्रतिनिधिसभा बैठकले लिम्पियाधुरासहितको नक्सा पारित गर्ने ऐतिहासिक निर्णय गरेको हो । संशोधन प्रस्तावमाथिको दफावार छलफलपछि निर्णयका लाग...}