२०८३ जेठ २२, शुक्रबार
images
☰
२०८३ जेठ २२, शुक्रबार
×
  • गृहपृष्ठ
  • समाचार
  • शेयर बजार
  • अर्थतन्त्र
  • बैंक/वित्तीय
  • उद्योग/ कर्पोरेट
  • राजनीति
  • सूचना/प्रविधि
  • देश
  • शिक्षा/स्वास्थ्य
Arthik Sandesh
  • गृहपृष्ठ
  • समाचार
  • शेयर बजार
  • अर्थतन्त्र
  • बैंक/वित्तीय
  • उद्योग/ कर्पोरेट
  • राजनीति
  • सूचना/प्रविधि
  • देश
  • शिक्षा/स्वास्थ्य
  • गृहपृष्ठ /
  • रिपोर्टर

प्रहरीमा संक्रमितको संख्या ५२ पुग्यो

नेपाल प्रहरीमा कोरोना संक्रमितको संख्या ५२ पुगेको छ । देशभर संक्रमितको संख्या बढिरहँदा प्रहरीमा पनि संक्रमण बढ्दै गएको हो । प्रहरी प्रधान कार्यालयका अनुसार देशभर ३६ जना प्रहरी कोरोनालाई जितेर डिस्चार्ज भइसकेका छन् । हालसम्म कपिलवस्तुमा कार्यरत प्रहरीमा ६, बारामा ७, धनकुटामा २, बाँकेमा १, धनुषामा ११,...}

पुरा पढ्नुहोस्

संक्रमित स्वास्थ्यकर्मीको सम्पर्कमा रहेका दुई जनामा पनि देखियो कोरोना

आइबार बिहान थप दुईजनामा कोरोना संक्रमण पुष्टि भएको छ । थप पुष्टि भएका व्यक्ति गएको शुक्रबार संक्रमित भएका स्वास्थ्यकर्मीको सम्पर्कमा रहेका व्यक्ति भएको पुष्टि भएको छ । प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा दुईजनामा कोरोना संक्रमण भएको पुष्टि भएको हो । थपिएका संक्रमित स्वास्थ्यकर्मीसँग...}

पुरा पढ्नुहोस्

कर्णाली प्रदेशमा थप ११ जनामा कोरोना संक्रमण

काठमाडौं । कर्णाली प्रदेशमा थप ११ जनामा कोरोना भाइरस (कोभिड १९) को संक्रमण देखिएको छ । कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयअन्तर्गतको स्वास्थ्य सेवा महाशाखाका डा. लक्ष्मीनारायण तिवारीले थप ११ जनामा कोरोना भाइरसको संक्रमण देखिएको जानकारी दिए । उनका अनुसार प्रदेश अस्पताल सुर्खेत, पशुपन्छी रोग अन्वे...}

पुरा पढ्नुहोस्

कोरोनाबाट मृत्यु भएका नेपालीको १३ दिनपछि अन्त्येष्टि

कोरोना सङ्क्रमणबाट भारतको नयाँ दिल्लीमा निधन भएका एक नेपालीको १३ दिनपछि अन्त्येष्टि गरिएको छ । नयाँ दिल्लीको पहाडगञ्ज क्षेत्रमा कुरियर सेवामा कार्यरत झापाका ४९ वर्षीय ज्ञानबहादुर बस्नेतको कोरोना सङ्क्रमणबाट गत जेठ २५ गते निधन भए पनि १३ दिनपछि शनिबार नेपाली जनसम्पर्क समिति भारतको सहयोगमा दिल्लीमा अन...}

पुरा पढ्नुहोस्

असार १५ भित्र विद्यार्थी भर्ना सम्पन्न गर्ने एन प्याब्सनको निर्णय

राष्ट्रिय निजी तथा आवासिय विद्यालय एसोसिएसन नेपाल (एन प्याब्सन) ले असार १५ गतेसम्म विद्यार्थीको अभिलेखीकरण तथा भर्ना प्रक्रिया सम्पन्न गर्ने निर्णय गरेको छ । एसोसियसनको हालै सम्पन्न जुम बैठकले यस्तो निर्णय गरेको एसोसियसनका अध्यक्ष ऋतुराज सापकोटाले बताए । । कोरोना भाइरसका कारण चालु शैक्षिक सत्रको सुर...}

पुरा पढ्नुहोस्

कोरोना अपडेटः थप ४२१ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि, संक्रमितको कूल संख्या ९ हजार नाघ्यो

काठमाडौं । बितेको २४ घण्टामा नेपालमा थप ४२१ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । आइतबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर देवकोटाले सो जानकारी दिएका हुन् । जसमध्ये ६४ महिला ३५७ जना पुरुष रहेका छन् । योसहित नेपालमा कोरोना संक्रमितको कूल संख्या ९ हजार २६ पुगेको...}

पुरा पढ्नुहोस्

सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या १ हजार ७ पुग्यो, ३३ हजार अझै क्वारेन्टिनमा

काठमाडौं । सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमितको संख्या एक हजारमाथि पुगेको छ । आइतबार साँझसम्म ७६ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या १ हजार ७ पुगेको हो । हिजो (आइतबार) सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा ४३ जना र राष्ट्रिय जनस्वास्थ्य प्रयोशाला काठमाडौंमा गरिएको परीक्षणमा ३...}

पुरा पढ्नुहोस्

यस्तो छ आजको मौसम पूर्वानुमान

मौसम पूर्वानुमान महाशाखाले सोमबारको मौसम पूर्वानुमान जारी गरेको छ । महाशाखाका अनुसार हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ । भने हाल देशभर सामान्य बदली रही देशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ । महाशाखाले जारी गरेको पूर्वानुमानका अनुसार सोमबार दिउँसो देशभर सामा...}

पुरा पढ्नुहोस्

आयोजनाबाट कमिसन मागिएको भन्दै दीपक मनाङेले संसदीय समितिबाट दिए राजीनामा

गण्डकी प्रदेशको अर्थ तथा विकास समितिका सदस्य राजीव गुरुङ (दीपक मनाङे) ले राजीनामा दिएका छन् । मनाङेले समितिका सभापति दीपक कोइरालालाई शुक्रबार राजीनामा बुझाएका हुन् । “समितिको पावर नै रहेन छ, म योजना हेर्न गएँ सम्बन्धित विभागको डीजीलाई १० प्रतिशत कमिसन चाहिने रे, अर्कोलाई २० । यसरी त ४० प्रतिश...}

पुरा पढ्नुहोस्

वीरगञ्जमा डेढ वर्षका बालकले जिते कोरोना, उनीसहित ११ जना डिस्चार्ज

वीरगञ्जमा डेढ वर्षका बालकले कोरोनालाई जितेर घर फर्किएका छन् । वीरगञ्जको नारायणी उपक्षेत्रीय अस्पताल अन्तर्गतको गण्डक कोभिड अस्पतालले उनीसहित ११ जना संक्रमितलाई सोमबार डिस्चार्ज गरेको छ । डिस्चार्ज हुनेमा सखुवाप्रसौनीका डेढ वर्ष र ३ वर्षका दुई जना बालक र ३० वर्षीया एक जना महिला छन् । उनीहरु तीनै जना...}

पुरा पढ्नुहोस्

ताजा समाचार

सर्जक बाबु विनोदको उत्कृष्ट सिर्जना ‘मान्छे न्यायाधीश बन्छ’

सम्झना र पशुपतिको पोखरा जाने निधो, दर्शकको मन जित्दै (भिडियो सहित)

हेटौंडा कपडा उद्योगको कथा

मध्यपूर्व युद्ध धेरै लामो भए छुट्टै कुरा, नत्र पेट्रोलियम अभाव हुँदैन - डा. चण्डिकाप्रसाद भट्ट

सुर्यले जापान र शिवले युरोपबाट बजाएको घण्टीले देशमा रौनक (भिडियो)

लोकप्रिय

भोलि देशैभर सार्वजनिक बिदा

नेष्डो समृद्ध लघुवित्तको आईपीओको प्रारम्भिक बाँडफाँड  सम्पन्न

निफ्राका लगानीकर्तालाई आयो खुसीको खबर

चर्को ब्याजदरको आलोचना पछि नेपाल राष्ट्र बैंक संसोधनको तयारीमा ब्याजदर घट्ने संकेत

  • अघिल्लो
  • १
  • २
  • ...
  • १०७१
  • १०७२
  • १०७३
  • १०७४
  • १०७५
  • १०७६
  • १०७७
  • ...
  • ११८८
  • ११८९
  • पछिल्लो

सम्पर्क

ARTHIK SANDESH
प्रकाशक तथा सम्पादक - कृष्ण आचार्य
सूचना विभाग दर्ता नं. : :3355-2078/079
ठेगाना : Anamnagar,Kathmandu
ईमेल : : [email protected]
टेलिफोन : 9808654517

हाम्रो बारेमा

  • आर्थिक संदेश

क्विक लिङ्क

  • टिम
  • सम्पर्क गर्नुहोस

महत्वपुर्ण लिंक

  • समाचार
  • शेयर बजार
  • अर्थतन्त्र
  • बैंक/वित्तीय

© Copyright 2026 www.arthiksandesh.com, All Right Reserved.

Powered by: Nectar Digit