• गृहपृष्ठ /
  • Breaking News ,
  • मुख्य खबर ,
  • विशेष/भिडिओ ,
  • व्यापार/व्यवसाय ,
  • समाचार

यसरी रुदै विदेश पसे सन्तोष,पुण्य गौतम समेत भाबुक बने – भिडियो सहित

नेपाली समुदायमा अहिले घरवार विग्रने घटना दैनिक रुपमा बढिरहेका छन । अझ यसो भनौं यस्ता घटनाहरु मिडियामा आउन थालेका छन ।

आधा करोड भन्दा धेरै नेपालीहरु कामको शिलशिलामा विदेशमा छन । उनीहरुको परिवार नेपालमा हुन्छन । यहि कारणले घरबार विग्रन घटनाहरु ब्यापक भइरहेका छन ।

यस्तै घटना भोग्नु पर्यो चितवनका सन्तोषले । दुख गरेर आफ्नो परिवार खुसी बनाउन विदेशीयका सन्तोष तव छागाबाट खसे जस्तो भए जव घरमा अाँउदा श्रीमतीले साना बालबच्चा छोडेर परपुरुषसँग भागीन । जनतन आफ्नो मन समालेर सन्तोष अहिले फेरी बैदेशीक रोजगारको लागी गएका छन । आफु विदेश जाने बेलामा विमास्थलमा पत्रकाहरुसँग आफ्नो गुनासो उनले यसरी पोखे हेर्नुहोस भिडियो

प्रतिक्रिया