नुवाकोट, बिदुर नगरपालिका एक जोईपोइको झगडा ‘परालको आगो’मा सीमित नभई यो तेजाबको आगोमा परिणत भएको छ ।
यही घटनालाई आधार मान्दा पनि अब लोग्नेस्वास्नीको झगडाले सहजै साम्य हुने अवस्थालाई जितेर धेरै अगाडि बढेको देखिन्छ । कुनै समय ‘दुई ज्यान एक प्राण’को कसम खाँदै अँगालोमा बाँधिने जोडी कालान्तरमा पारपाचुके र...}
यसो त धेरै लोकदोहोरीका विद्याका गीतहरुको उद्धगम थलो धौलागिरीलाई मानिन्छ त्यस माथी पनि सालैजो र यानीमाको भने विशेष परिचय धौलागिरीसँग जोडिएको छ ।
पुरानो पुस्ता मात्र होइन नयाँ पुस्तालाई पनि यस्ता मौलिक सिर्जनाहरुले मन जित्ने गरेको छ जसको उदाहरण स्वरुप यस्ता गीतहरु फ्याट् फिट्ट सार्वजनिक भइनै रहेका छन...}
एउटा पिताको लागी उसका छोरा छोरीको सफलता जस्तो अरु केहि पनि छैन् । यस्तै आफ्नो सन्तानको सफलतामा बाग्लुङका सर्जक दिपक कँडेल पनि खुसि छन । उनकी सानी छोरी दीपिका कँडेलले गायको गीत मेरी छोरीले करिव ६० लाख दर्शक बनाएको छ ।
गीतलाई सबैले अत्यधिक मन पराएका छन भने त्यहि अनुसारको उत्साहजनक प्रतिक्रिया समेत पा...}
नेपाली लोकदोहोरी दर्शक विच निकै चर्चित र सुरिलो स्वरकी धनि गायिका शान्ती श्री परियारको आवाज रहेको उत्कृष्ट गीत ढाट्यो जिन्दगीले भर्खर मात्र सार्वजनिक भएको छ ।
माया प्रेमबाट धोका पाएका जोडीहरुको कथालाई गीतले अत्यन्तै मार्मिक रुपमा उठाएको छ । गीत उत्कृष्ट हुनको लागी आवश्यक पर्ने भिडियो,लय,शब्द र आवाज...}
जापानमै रहेर पनि नेपाली गीत संगीतमा अफ्नो खरो उपस्थिति जनाइरहका बहुप्रतिभाका धनि सर्जक तथा गायक प्रेम सापकोटा सोनुले विदेशकै भुमिबाट निरन्तर सफल गीतहरु प्रस्तुत गरिरहेका छन ।
जापान जस्तो काममा अत्यधिक खटिनु पर्नें देशमा रहेर पनि आफ्नो थोरै मात्र फुर्सदको समयलाई सापकोटाले गीत संगीतमा प्रयोग गरिरहेका...}