नेपाली लोक तथा दोहोरी गित संगीतले यति बेला राम्रो बजार पाइरहेको छ। लाइभ दोहोरिमा चर्चित नाम राजु केसि र डिला बिक को आवजमा नया गित डालि गोबन namaste entertainment को youtube channel मार्फत भर्खरै सार्वजनिक गरिएको छ।
परदेशि भुमी कोरियामा रहेका धौलागिरीका कुसल सर्जक बिरु कार्किको उत्कृष्ट लय सृजना र...}
नायिका प्रियंका कार्किले आयुषमान सँग अदालतमा विहे गरेकी छन । उनीहरुको लामो समय देखिको प्रेम सम्बन्ध यस अघिनै विहेमा परिणत हुन निधो भइसकेको थियो ।
कानुनीरुपमा विहिवार विहे गरिसकेका यो जोडीले जन्तीनै लगेर विहे भने अब छिट्टै गर्ने स्रोतको भनाइ छ । अदालतमा प्रियंकाले आयुषमानलाई माला लगाइदिएकी थिइन । आफ...}
जापानमा रहेर पनि नेपाली गीत संगीतमा आफ्नो खरो उपस्थिति जनाइरहेका लोकप्रिय गायक सजर्क तथा बहु प्रतिभाका धनि प्रेम सापकोटाको आफुलाई जन्म दिन आमा बाबा प्रति समर्पित लोकगीत आमा बाबा भर्खर मात्र सार्वजनिक भएको छ ।
एउटा असल छोराले दुख गरि ठुला बनाएका आफ्ना बाबा आमा प्रति कसरी समर्पित हुनु पर्छ भन्ने कुर...}
काठमाडौं । बाग्लुङकी बाल गायिका दीपिका कँडेलले आवाज दिएको नयाँ गीत मेरी छोरीले छोटो समयमै करिव १५ लाख दर्शक बनाउन सफल भएको छ । नरेश खातीको शब्द, संगीत रहेको उक्त गीतमा बाबाछोरीबिचको माया सम्बन्धलाई कथा बनाईएको छ ।
गीतमा सानी छोरीलाई आमाबाबा दुवैको माया बाबाले दिएर त्यहि छोरीको सहारामा बाँचेको कथाला...}
धौलागिरीमा जन्मिएर विगत लामो समयदेखि संगीतमा लागेका गायक एवं सारङ्गी बाधक हेमन्त कान्छा रसाइली र मुना कुमालको स्वरमा “भोली त जाँदैछु’ बोलको नयाँ गीत सार्वजनिक भएको छ । गीतकार सपना रसाइलीको उत्कृष्ट मनै छुने शब्द संयोजनमा रहेको यस गीतलाई गायक हेमन्त कान्छाले नै संगीत भरेका हुन् ।
मौलिक संस्कृति झल्कि...}