आइपिओ निस्कासन गर्ने बेलामा निकै चर्चामा रहेको समाज लघुवित्तको आइपिओ यसै साताको अन्त सम्ममा दोस्रो बजारमा आइ पुग्ने कम्पनीले जनाएको छ ।
सँगै आइपिओ निस्कासन गरेको रिलायन्सले दोस्रो बजारमा समेत कारोवार गरिसकेको अबस्थामा समाजले भने अझै आफ्नो काम सकेको छैन । संस्थाका ब्यवस्थापकिय प्रमुख रोशन गुरुङका अन...}
काठमाडौं । अर्थ मन्त्रालयले अनलाइन कारोबार व्यवस्थापन प्रणाली टीएमएसको समस्या समाधान गर्न नेपाल धितोपत्र बोर्ड र नेप्सेलाई निर्देशन दिएको छ । लगातार टीएमएसमा समस्या देखिएपछि सोमबार अर्थ मन्त्रालयले धितोपत्र बोर्ड र नेप्से दुवैलाई छलफलका लागि बोलाएको थियो ।
छलफलमा मन्त्रालयबाट राजस्व सचिव राम...}
निरन्तर तीन कारोबार दिन ओरालो लागेको नेप्से परिसूचक मंगलबार बढेको छ। गत साताको अन्तिम कारोबार दिनदेखि ओरालो लागेको नेप्से यस दिन ०.४९ प्रतिशत बढेको हो।
यस दिन नेप्से ७.३५ अंक बढेर १४९५.१५ विन्दुमा पुगेको छ। त्यसैगरी, सेन्सेटिभ इण्डेक्स यस दिन ०.८३ अंक बढेर २९९.४७ विन्दुमा पुगेको छ। यस दिन १९० कम्पनी...}
रिलायन्स लाइफ इन्स्योरेन्स (RLI) को आईपीओ हिजो सोमबार (भदौ २२ गते) नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ।
कम्पनीको शेयर अब आज मंगलबार (भदौ २३ गते) देखि दोस्रो बजारमा कारोबार गर्न सकिने नेप्सेले जनाएको छ।
कारोबारका लागि इन्स्योरेन्सले आरएलआई शेयर संकेत पाएको छ। त्यसैगरी, पहिलो कारोबारको लाग...}
काठमाण्डौ । निजी ल्याबहरुको रिपोर्टका आधारमा कोरोना बीमाको दाबी भुक्तानी नपाइने विषयको सर्वत्र आलोचना भएपछि बीमा समितिले ‘कोरोना बीमा मापदण्ड, २०७७’ संशोधन गर्ने तयारी गरेको छ।
बीमा समितिले आइतबार एक विज्ञप्ति जारी गर्दै मापदण्ड संशोधन गर्ने तयारी गरेको जनाएको छ। यसका लागि बीमा समितिका कार्यकारी निर...}