काठमाडौं, वैशाख ३०-नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले ग्रामीण अर्थतन्त्र बलियो बनाउनु पर्ने बताएका छन् । त्यसका लागि कृषिको उत्पादन वृद्धिमा जोड दिनुपर्ने पौडेलले बताए ।
पौडेलले मंगलबार आर्थिक पत्रकारसँगको अन्तरक्रियामा पौडेलले आगामि बजेटमा कृषिलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गर्नु...}
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले स्थायी समिति बैठक बोलाउने निर्णय गरेको छ । शनिबार राति सम्पन्न पार्टीको सचिवालय बैठकले आगामी बैशाख २५ गते सचिवालय बैठक बोलाउने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
त्यसअघि वैशाख २४ गते स्थायी कमिटी बैठकको लागि आवश्यक तयारीका लागि सचिवालय बैठक बो...}
काठमाडौँ । समाजवादी पार्टी र राष्ट्रिय जनतापार्टी बीच एकता भएको छ । एकीकृत नयाँ पार्टीको नाम जनता समाजवादी पार्टी, नेपाल राख्ने सहमति भएको छ ।
चार बुँदे सहमति पत्रमा पार्टी एकीकरण समानताको आधारमा गरिने उल्लेख गरिएको छ भने एकीकृत पार्टीको झण्डा समाजवादी पार्टीले प्रयोग गर्दौ आएको आयातकार आकारमा रातो...}
प्रधानमन्त्री केपी ओलीले कोरोनाको संकटका कारण पुनर्निर्मित रानीपोखरी आजैका दिन उद्घाटन गर्ने योजना बिथोलिएको बताएका छन् ।
भूकम्प स्मृति दिवसमा दिन जारी गरिएको सन्देशमा उनले भनेका छन्, ‘…मल्लकालीन नासो रानी पोखरीको आजकै दिन पुनःनिर्माण सम्पन्न गरी उद्घाटनको तयारी थियो । नेपालको शैक्षिक जागरणको...}
काठमाडौैं । बाहिरबाट आएका संक्रमितबाट स्थानीयमा सरेको संक्रमण (लोकल लेभल स्प्रेड) एक जनामा देखिएसँगै नेपाल पनि कोरोना महामारीको दोस्रो चरणमा प्रवेश गरेको छ ।
यसले थप सजगता र सावधानीको माग गरेको सरकार र चिकित्सकहरुले बताउँदै आएका छन् । नेपालमा कोरोना संक्रमणको दोस्रो चरण देखापरेपछि सरकारले यसको रोकथ...}