साताकाे पहिलाे दिन आज (आइतबार) शेयर बजार दोहोरो अंकले बढेको छ ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार साेमबार शेयर कारोबार मापक नेप्से परिसूचक १२.७७ अंकले बढेर एक हजार ४१०.३४ मा पुगेकाे छ । नेप्से ०.९१ प्रतिशतले बढेकाे हो । यस्तै सेन्सेटिभ परिसूचक १.१९ अंकले बढेर २८९.५५ मा पुगेको छ ।
कूल १८४ वटा कम्पनीकाे...}
काठमाडौं : लिवर्टी इनर्जी कम्पनीको आइपीओमा पहिलो दिनमा १० करोड २ लाख ६ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटलका अनुसार बुधबार साँझ ५ बजेसम्ममा २६ हजार १९० जनाले १० लाख २ हजार ६० कित्ताका लागि आवेदन दिएका हुन् । यस कम्पनीले बुधबार (भदौ ३ गते) बाट सर्वसाधारणका लागि...}
दुई ओटा कम्पनीले एकै पटक आइपीयो जारी गरे पछि मेरो शेयरको अनलाइन सेवामा समस्या आएको छ ।
सेवाग्राहीका अनुसार लगइन समेत नहुने र भइहाले पनि अत्यन्तै स्लो भएको बताएका छन ।
आज मात्र रिलाइन्स इन्सुरेन्स र समाज लघुवित्तको आइपियो सार्वजनिक भएको छ ।
याे पनि
रिलायन्स लाइफ इन्स्योरेन्सले सर्वसाधारणका लागि निष...}
नेशनल लाइफ इन्स्योरेन्स (NLICL) ले १७.५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। कम्पनी सञ्चालक समितिको साउन ३० गते बसेको बैठकले उक्त दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हाे।
इन्स्योरेन्सले आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट हाल कायम चुक्ता पूँजी ३ अर्ब ८ करोड रुपैयाँको १५ प्रतिशत अर्थात ४६ करोड...}
नेपाल युनिलिभर नेपाल लिमिटेड कम्पनीको नाफा ६६.६४ प्रतिशतले घटेको छ । कोरोना महामारीका कारण हरेक आर्थिक क्षेत्र प्रभावित भइरहेका बेलामा युनिलिभर नेपालको नाफामा उच्च गिरावट आएको हो ।
कम्पनीले आइतबार सार्वजनिक गरेको आव २०७५/७६ को वित्तीय विवरण अनुसार अघिल्लो आवमा १ अर्ब ६ करोड ५४ लाख रुपैयाँ नाफा कमाएक...}