साताको पहिलो दिने नेप्से ०,२३ प्रतिशतले बढेर कारोबार भएको छ ।
कारोबार भएका ६२ कम्पनीहरुमा ३४ कम्पनीको शेयर मूल्य बढेको छ भने ८ कम्पनीको शेयर मूल्य घटेको छ । त्यस्तै २० कम्पनीहरुको शेयर मूल्य यथावत रहेको छ ।
सो अवधिमा सबै भन्दा धेरै कारोबार प्रभु लाईफ इन्स्योरेन्सको भएको छ भने वित्त कम्पनीहरुको शेय...}
काठमाण्डौं–आम सर्वसाधारणका लागि सिंगटी हाइड्रो इनर्जी लिमिटेडले प्राथमिक शेयर (आईपीओ) भर्ने समय थप भएको छ । पहिलो चरणमा आयोजना प्रभावित स्थानीयका लागि निष्कासन गरेको आईपीओ भर्ने म्याद थप गरिएको छ ।
आईपीओमा मागबमोजिम आवेदन नपरे पछि फागुन ३ गतेसम्म म्याद थप गरिएको आईपीओ निष्कासन तथा बिक्रीकर्तामा मेगा...}
काठमाण्डौ – सबैको लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको लाभांश घोषणा गरेको छ।
लघुवित्तको माघ १७ गते बसेको सञ्चालक समितिको बैठकले चुक्ता पूँजीको १०।५० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०।५५ प्रतिशत नगद गरी कुल ११।०५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
प्रस्तावित लाभांश नेपाल...}
काठमाण्डौ । साताको पहिलो दिने नेप्से ५४ अंक भन्दा धेरै अंकले घटेर २३ सय ७० विन्दुमा आएको छ ।
आज कारोबार भएका अधिकांश कम्पनीको शेयर मूल्यमा गिरावट आएको छ । शेयर मूल्यमा गिरावट आए पनि कारोबार रकम भने ८ अर्व २६ करोड माथि पुगेको छ ।
२ सय ४ कम्पनीहरुको करोबार भएकोमा १० कम्पनीको शेयर मूल्य बढेको छ भने १...}
काठमाण्डौ । केहि सञ्चार माध्य र सामाजिक सञ्जालमा बजार घट्ने गरि नकारात्मक हल्ला फैलाएको प्रति नेपाल धितोपत्र बोर्डले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ ।
साथै सेवनले यस्ता हल्लाका पछि नलाग्न पनि लागानीकर्ताहरुलाई अनुरोध गरेको छ । बोर्डले एक विज्ञप्ति सार्वजनिक गर्दै पुरानै व्यवस्था कार्यान्वयनका लागि...}