काठमाण्डौ – शनिबार सामाजिक सञ्जालहरुमा कुमारी बैंक र नबिल बैंक मर्ज हुने हल्ला चलेको छ ।
बिहीबार नेपाल बंगलादेश बैंकसँग मर्ज हुने हल्लाले कारोबारमा समेत प्रभावित भएको थियो ।
नविल बैंकले उत्तम साथी खोजें पनि यो सम्बन्धी कुनै सहमति नभएको यस अघिनै जानकारी दिई सकेको थियो ।
कुमारी बैंक सँग पनि क...}
काठमाण्डौ –विभिन्न कम्पनीहरुले प्राथमिक शेयर(आईपीओ) जारी गरिरहेको अवस्थामा अर्को एक लघुवित्त कम्पनीले पनि शेयर निष्कासन गर्ने भएको छ ।
जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारणलाई आईपीओ जारी गर्ने भएको छ । शेयर निष्काशन गर्ने कार्यका लागि प्रभु क्यापिटल लिमिटेडलाई शेयर निष्काशन...}
काठमाण्डौ – सिंगटी हाइड्रो इनर्जी लिमिटेडले सर्वसाधारणका लागि चैत ६ गतेबाट आईपीओ सार्वजनिक गर्दै छ ।
कम्पनीले सर्वसाधारणका लागि २६ करोड ९७ लाख रुपैयाँ बराबरको २६ लाख ९७ हजार कित्ता शेयर निष्काशन गर्ने छ ।
कम्पनीले दोस्रो चरणमा कुल २९ करोड रुपैयाँ बराबरको २९ लाख कित्ता शेयर निष्काशन गरेकोमा जसमध्ये २...}
काठमाडौं–वैदेशिक रोजगारी, अध्ययन, व्यवसायमा विदेशिएका नेपालीले विदेशबाट नै नेपालमा प्राथमिक शेयर भर्दै आएका छन् । विदेशमा रहेका गैर आवासीय नेपालीलाई लक्षित गरेर गैर आवासीय संघ(एनआरएनए)ले करिब नौ अर्ब रुपैयाँ बराबरको प्राथमिक शेयर (आईपीओ) निष्कासन गर्ने तयारी गरेको छ ।
१० अर्ब रुपैयाँ बराबरको इन्भेस...}
काठमाण्डौ – पछिल्लो केहि साता नेपाली शेयर बजार निकै ओरालो लागेको छ । २७ सय पार पुगेको नेप्से अहिले २३ आसपास आएको छ तर पनि नेपाली लगानीकर्ताको उत्साहजनक सहभागीता भने देखिएको छ ।
यसै विच फर्स्ट माइक्रोफाइनान्सले आज मंगलबारदेखि संस्थापक समूहको २५ हजार कित्ता सेयर लिलामीमा बिक्री खुला गरेको छ । क...}