काठमाण्डौ – केही समय पहिला प्रीमियम प्राथमिक शेयर निष्कासन गरेको रु रु जलविद्युतको शेयर बाँडफाँड २०७७ सालमा नहुने पक्का भएको छ ।
कम्पनीको शेयर यही साताको शुक्रबार बाँडफाँड गर्ने गरी तयारी भइरहेको छ । यो साताको शुक्रबार नयाँ वर्ष २०७८ लागि सकेको हुने छ ।
विक्रि प्रबन्धकले दिएको जानकारी अनुसार...}
काठमाण्डौ – नेपाली शेयर बजार पछिल्लो एक बर्षको अन्तरालमा निकै उकालो लाग्यो । निकै कमले मात्र सुनेको नेपाली शेयर बजार अहिले भने हरेक घरघरको चर्चाको विषय बनेको छ जुन लगानीकर्ताहरुको लागि निकै खुसिको कुरा हो ।
पछिल्लो समयको तथ्याङ्क हेर्ने हो भने नेपालमा डिम्याट खाता खोल्नेको संख्या ३० लाख भन्दा...}
काठमाण्डौ – ५ लाख हाराहारीमा सक्रिय लगानीकर्ता रहेको शेयर बजारमा दैनिक ५ अर्ब भन्दा बढीको कारोबार हुन्छ । त्यसैले कुन दिन बजार खुल्छ या खुल्दैन भन्ने निकै चासोको विषय बन्दछ ।
यसै बीच आज घोडे जात्राका अवसरमा सरकारले उपत्यकामा सार्वजनिक बिदा दिएको छ । धेरैले आज बजार खुल्छ की खुल्दैन् भन्दै चासो...}
काठमाण्डो – साताको अन्तिम दिने विहिबार प्रि ओपन सेसनमा नेप्से परिसूचक साढे १८ अंक बढेको छ।
अघिल्लो कारोबार दिन २।८५ अंक घटेर २६७१।६१ विन्दुमा झरेको नेप्से, यस दिन सो सेसनमा १८।६६ अंक बढेर २६९०।२८ विन्दुमा पुगेको हो। सो सेसनमा सेन्सेटिभ इण्डेक्स ०।०२ अंक बढेको छ।
बिहीबार प्रि ओपन सेसनमा ५६ कम्प...}
काठमाण्डौ – साताको अन्तिम दिने नेप्से करिव ३ अंकले बढेको छ । आज दिनैभरि २ सय ७ कम्पनीहरुको कारोबार भएको थियो ।
नेप्से सामान्य बढेसँगै कारोबार रकम ६४३ कारोड पुगेको छ । आज ९६ कम्पनीहरुको शेयर मुल्य बढेको छ भने ७४ कम्पनीहरुको शेयर मूल्य भने घटेको छ । ९ कम्पनीहरुको शेयर मूल्य यथावत रहँदा आधा दर्ज...}