काठमाडौं–१० अर्ब पुँजी भएको रिइन्स्यारेन्स कम्पनीलाई अनुमति दिएको बीमा समितिले फेरी आधा दर्जन नयाँ बीमा कम्पनीलाई अुनुमति दिने तयारी गरेको छ तीन जीवन र तीन निर्जीवन बिमा कम्पनी थप्ने तयारी गरेको हो ।
समितिले जीवन बिमा कम्पनीलाई लाइसेन्स दिने प्रक्रियाको सहमतिका लागि अर्थ मन्त्रालय पठाएको छ ...}
काठमाण्डौ – साताको दोस्रो दिन नेप्से प्रिओपन सेसनमा १८ अंकले बढेको छ ।
आइतबार अर्धसतक भन्दा धेरैले गिरेको बजार आज पनि बढ्ने संकेत देखाएको हो । यो सेसनमा आज ५८ कम्पनीहरुको ८३ लाख भन्दा धेरैको कारोबार भएको छ ।
कारोबार भएका मध्य ३६ कम्पनीहरुको शेयर मूल्य बढेको छ भने ६ कम्पनीहरुको शेयर मुल्य घटेको...}
काठमाण्डौ – नेपाली शेयर बजार अहिले उच्च बिन्दुमा छ । केही समय देखि यो क्षेत्र निकै चलायमान भएको छ भने नयाँ लगानीकर्ताको आगमन भएको छ ।
दैनिक ५ अर्ब भन्दा तल रहेको कारोबार २० अर्ब सम्म पुगेको छ यो नेपाली शेयर बजारको लागि अत्यन्तै राम्रो कुरा हो । नयाँ पुराना लगानीकर्तालाई सक्रियताले नेप्से यतिध...}
काठमाडौं-महालक्ष्मी विकास बैंकले आफ्नो स्वामित्वमा रहेको एशियन लाइफ इन्स्योरेन्स कम्पनीको संस्थापक शेयर बिक्रीकालागि बोलपत्र आह्वान गरेको छ ।
बैंकको स्वामित्वमा रहेको संस्थापक समूहको १ लाख ६६ हजार ७ सय ५७ कित्ता शेयर लिलाम बढाबढमार्फत बिक्रीका लागि आह्वान गरेको हो । इच्छुक व्यक्ति, संस्था, कम्पनील...}
काठमाडौं– नेपाल धितोपत्र बोर्डले विज्ञप्ति प्रकाशित गरे ५१ वटा कम्पनी जोखिममा रहेको विज्ञप्ति निकाले पछि शेयर बजारमा बबन्डर मच्चिएको छ । विगतमा नियमन गरेर सचते नगराउने एकै पटक ५१ कम्पनीको सुची निकाले पछि बोर्डको भूमिकामाथि प्रश्न उठाएका छन् ।
कसैले बोर्डको भूमिकालाई ठिकै भनेका छन् भने अधिकांश लगानीक...}