काठमाण्डौ । आयोजना प्रभावित क्षेत्रका जनाताको लागि प्राथमिक शेयर निष्कासन गरेको मध्य भोटेकाशीले आजदेखि सर्वसाधारणको लागि आईपीओ निष्कासन गरेको छ । बिहान १० पछि शेयरमा आवेदन दिन सकिने छ ।
कम्पनीले ९० करोड रुपैयाँ बराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ९० लाख कित्ता साधारण शेयर निष्काशन तथा ब...}
काठमाडौँ - नेपाल धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगानालाई सरकारले बर्खास्त गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई बर्खास्त गर्ने निर्णय गरेको हो ।
नेपाल सरकारका प्रवक्ता तथा कानुनी मन्त्री ज्ञानेन्द्र कार्कीले बोर्डका अध्यक्ष ढुंगानालाई बर्खास्त गर्ने निर्णय भएको पुष्टि गरेका हुन्...}
काठमाण्डौ । निरन्तर ओरालो लागेको शेयर बजार मंगलबार भने हरियाली छाएको छ । शेयर बजार बढेपनि कारोबार रकममा भने अझै सुधार हुन सकेको छैन ।
आज नेप्से परिसूचक दोहोरो अंकले बढ्दा व्यापारबाहेक अन्य १२ वटै उपसमूह उकालो लागेको छ ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार सेयर कारोबार मापक नेप्से...}
काठमाण्डौ । मंगलबार प्रिओपन सेसनमा नेप्से १ अंकले घटेको छ । योसँगै नेप्से २५६९।७८ विन्दुमा झरेको छ भने सेन्सेटिभ परिसूचक ०।२६ अंकले घटेर ४८४।७२ विन्दुमा झरेको छ ।
त्यस्तै, आज प्रिओपन सेसन कारोबरमा ९ कम्पनीको ४ लाख २१ हजार ३ सय २५ रुपैयाँको कारोबार भएको छ ।
सोमबार कारोबारको अन्त्य...}
काठमाण्डौ । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।
लघुवित्तले हाल कायम चुक्ता पूँजीको ५।४१ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो। असोज १८ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले सो दरमा नगद लाभांश वितरण...}