बुधबार प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब ४ अंक बढेको छ।
अघिल्लो कारोबार दिन अर्थात मंगलबार ३२.३१ अंक बढेर २७३३.१२ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ३.९७ अंक बढेर २७३७.०९ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स १.१० अंक बढेको छ।
बुधबार प्रि ओपन सेसनमा १३ कम्पनीको ४ लाख ८२ हज...}
काठमाडौं । मनकामना दर्शक कम्पनीले आफ्नो लगानी विस्तार गर्ने भएको छ । कम्पनीले ३५ करोड १८ लाख भन्दा धेरैको लगानीमा रिसोर्ट खोल्ने भएको छ ।
कुल ४० कोठा क्षमताको हुने उक्त रिसोर्ट लग्जरी सेगमेन्टको हुने उनको भनाइ छ। अबको डेढ वर्षभित्र निर्माण सम्पन्न गरेर संचालनमा ल्याइसक्ने रिसोर्ट नौ रोपनी क्षेत्...}
काठमाडौं। नेपालमा प्राथमिक शेयरको निकै चर्चा हुने गरेको छ । दुई दर्जन भन्दा धेरै कम्पनीहरु आइपीओ निष्कासनको पाइपलाइनमा छन् ।
यसै बीच ह्यात प्लेस होटलको प्रबर्द्धक कम्पनी सिटी होटेल लिमिटेडले सर्वसाधरणलाई आइपीओ जारी गर्ने भएको छ। यसका लागि कम्पनीले ग्लोबल आइएमई क्यापिटललाई निष्कासन तथा बिक्र...}
काठमाडौं - साताको तेर्सो दिन बजार मापक सूचक नेप्से दोहोरो अंकले घटेर बजार बन्द भएको छ । नेप्से घटेपनि कारोबार रकम भने ४ अर्ब माथि पुगेको छ ।
बजार ३२ अंकले घटेर २७३३ बिन्दुमा आएको छ । मौद्रिक नीतिको अनावस्यक हल्लाका कारण लगानीकर्ताहरु मा अन्योल सिर्जना भएको बजार सम्बन्धी जानकारहरूको भनाइ छ ।...}
काठमाण्डौ । मंगलबार बजार मापक सूचक नेप्से प्रिओपन सेसनमा झिनो अंकले बढेको छ । आज नेप्से करिव ०.२४ अंकले बढेको छ । सोमबार बजार बढेरै बन्द भएको थियो ।
नेप्से बढेपनि कारोबार रकम भने निकै न्युन भएको छ । आज केवल दश कम्पनीहरुको शेयर खरिद विक्री हुँदा ४ लाख ६२ हजार भन्दा धेरैको कारोबार भएका छ । खर...}