काठमाण्डौ । साताको पहिलो दिन नेप्से परिसूचक ३ अङ्क भन्दा धेरैले घटेर समग्र बजार २५४३ विन्दुमा आएको छ । अघिल्लो हप्ता निरन्तर घटेको बजार आज आइतबार पनि निरन्तरता पाएको छ ।
पहिलो कारोबार दिन नेप्से सामान्य अङ्कले घटे पनि कारोबार भने निकै घटेको छ । २३० कम्पनीको शेयर खरिद बिक्री हुँदा २ अर्ब ४९...}
कामाठाडौं । सत्तारुढ दल नेकपाका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले संसद् भंग गरेर निर्वाचनमा जानुपर्ने विकल्प अघि सारेका छन् । पछिल्लो समय एमालेले लगातार संसद् अवरोध गरेपछि अब यसको विकल्पमा संसद् भंग गरेर निर्वाचनमा जानु नै उत्तम हुने अध्यक्ष नेपालको भनाई आएको हो ।
आज संसद् भवनमा...}
साताको पहिलो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक साढे ४ अंक घटेको छ।
अघिल्लो कारोबार दिन अर्थात गत बुधबार ६३.५४ अंक घटेर २५४७.०४ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ४.४८ अंक घटेर २५४२.५७ विन्दुमा झरेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स ०.६९ अंक घटेको छ।
आइतबार प्रि ओपन...}
काठमाडौं । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाको आईपीओ मंगलबारसम्म बाँडफाँट गरिने भएको छ । बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार आइतबारसम्म प्रि अलटमेन्टको काम सकेर मंगलबार आईपीओ बाँडफाँट गर्ने तयारी रहेको छ । तर उक्त मिति हेरफेर हुन सक्ने छ । प्रि अलटमेन्ट आइतबार सकेर कहिले बाँडफाँट गर्न...}
काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले आज आइतबारदेखि हकप्रद शेयर निष्कासन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले फागुन २२ गते आइतबारदेखि हाल कायम चुक्ता पूँजीको ४० प्रतिशत अर्थात ४६ करोड ३० लाख ३४ हजार ४ सय रुपैयाँ बराबरको ४६ लाख ३० हजार ३४४ कित्ता हकप्रद शेयर निष्काशन तथा बिक्री खुला...}