काठमाडौं - नेप्सेको साइटमा देखिने फ्लोरसिट अब बन्द हुने भएको छ ।
नेपाल धिताेपत्र बाेर्डले नेपाल स्टक एक्सचेञ्ज (नेप्से) लाई लाइभ फ्लाेरसिट बन्द गराउने निर्देशन दिएकाे छ।
कारोवार समयमा नै फ्लोरसिटमार्फत् कारोवारमा संलग्न धितोपत्र दलाल व्यवसायी तथा धितोपत्र व्यापारीको क्रम संख्या खुल...}
काठमाण्डौ । २०७८ सालको अन्तिम शेयर कारोबार दिन बुधबार नेप्से परिसूचक ३० अङ्कले बढेर बजार बन्द भएको छ । यस अघिका तीनवटै कारोबार दिन एकोहोरो घटेको शेयर बजार आज भने बढेको छ ।
नेप्से बढे पनि कारोबार रकम भने खासै सुधार हुन सकेको छैन । २२९ कम्पनीहरूको १ अर्ब ४७ करोडको मात्र कारोबार भएको छ । यो का...}
काठमाण्डौ । सानिमा लाइफ इन्स्युरेन्स कम्पनी लिमिटेडले अघिल्लो आर्थिक वर्ष २०७६।७७ को नाफाबाट सेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ ।
कम्पनीको चैत्र २९ गते, मंगलबार सम्पन्न सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७६.७७ को नाफाबाट सेयरधनीहरूलाई चुक्ता पूँजीको ४।२ प्रतिशत बोनस सेयर र बोनसमा लाग्न...}
काठमाडौं - उपकार लघुवित्त वित्तिय संस्था लिमिटेडको साधारण सेयर (आईपीओ) मा आवेदन दिने समय १ दिन थप गरिएकाे छ । आईतबार सरकारले रामनवमीकाे विदा दिएकाले आवेदन दिने समय थप गरिएकाे कम्पनीले जनाएकाे छ ।
अब लगानीकर्ताले उक्त आईपीओमा चैत्र ३० गते सम्म आवेदन दिन सक्ने छन् । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ...}
काठमाडौं। नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा करिब ८० लाख अधिक कित्ता सेयर थपिएको छ। मगंलबार दुई लघुवित्त र एक विकास बैंकको सेयर दोस्रो बजारमा कारोबारका लागि सूचीकृत भएको छ।
नेप्सेले मगंलबार ईन्फिनिटी लघुवित्त, सूर्योदय लघुवित्त र महालक्ष्मी विकास बैंकको बोनस सेयर सूचीकृत गरेको हो।
यी संस्थ...}