काठमाडौं - केही समय पहिला आफ्नो अनुहार सहित सार्वजनिक भएका शिव चन्द्र डोन अनुहार सहित पहिलो पटक मिडियामा आएका छन् ।
उनीसँगै सुबास चन्द्र भट्टराई र हरी ढकाल पनि मिडियामा आएका छन् । अर्थ सरकारले लिएको भिडियो अन्तर्वार्तामा उनीहरूले पछिल्लो समयको समसामयिक विषयमा कुराकानी गरेका छन् ।
श...}
काठमाडौं - ग्रीन भेन्चर्स लिमिटेडको आईपीओ डिम्म्याट खातामा आएको छ । कम्पनीले GVL कारोबार संकेत पाएको छ ।
नेप्से सँगको सम्झौता पछि कम्पनीको शेयर द्रोसो बजारमा कारोबार हुने छ । कम्पनीको आईपीओमा कुल २१ लाख ११ हजार ६४९ जनाले २ करोड ४३ लाख ५१ हजार ८८० कित्ता शेयरका लागि आवेदन दिएका थिए। जसमध्ये...}
काठमाडौं - सीवाइसी नेपाल लघुवित्तको आइपीओमा ४१ करोड १७ लाख ९५ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार आज शुक्रबार (वैशाख २ गते) दिउँसो ३ बजेसम्ममा ३ लाख ५३ हजार ५८७ जनाले ४१ लाख १७ हजार ९५० कित्ताका लागि आवेदन दिएका छन् ।
यो सर्वसाधारको लागि बिक्री खुला...}
काठमाडौं। गत वर्ष दुई दर्जन कम्पनीहरुले प्राथामिक शेयर निष्कासनको अनुमती पाएसँगै धमाधम आवेदन खुला गरिरहेका छन । नयाँ वर्षको भोलिपल्ट नै आईपीओमा आवेदन खुलेको छ भने यहि आँउदो ११ गते पनि नयाँ कम्पनीले शेयर बिक्री खुल्ला गर्ने भएको छ ।
आईपीओ निष्कासन गर्न लागेको कम्पनी हो बिन्ध्यवासिनी हाइड्रोप...}
काठमाडौं - सीवाइसी नेपाल लघुवित्तले आइपीओ आजदेखि बिक्री खुल्ला भएको छ । कम्पनीले वैशाख २ गतेदेखि ३ लाख ९५ हजार कित्ता प्राथमिक सेयर (आईपीओ) जारी गर्ने लागेको हो ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित ३ करोड ९५ लाख ३३ हजार ६०० रुपैयाँ बराबरको कुल ३ लाख ९५ हजार ३३६ कित्ता आईपीओ जारी गर्ने छ...}