काठमाडौं - रिभर फल्स पावर लिमिटेडले वैशाख २८ गतेदेखि सर्वसाधारणका लागि आइपीओ निष्कासन गर्ने भएको छ।
कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँका दरले २७ लाख ३० हजार कित्तामध्ये ५४ हजार ६०० कित्ता अर्थात् २ प्रतिशत कम्पनीका कर्मचारी र १ लाख ३६ हजार ५०० कित्ता अर्थात् ५ प्रतिशत सेयर सामूहिक लगानी कोषहरुमा ब...}
काठमाडौं । केही समय अघि आयोजना प्रभावितको लागि आइपीओ निष्कासन गरेको रिभर फल्स पावरले शेयर बाँडफाँट गरेको छ ।
संखुवासभाका स्थानीयबासीका लागि निष्कासन गरिएको आइपीओमा ७ हजार ६ सय ३ वटाले १३ लाख ८१ हजार ९ सय कित्ताका लागि जम्मा आवेदन दिएका थिए ।
तर निवेदन पूरा नभएको १८ वटा आवेदनका ४ सय ४० कित्ता स...}
काठमाण्डौ । चार दिनको सार्वजनिक बिदापछि खुलेको शेयर बजारमा अर्धशतकको पहिरो गएको छ । नेप्सेसँगै कारोबार रकम पनि निराशाजनक रहेको छ ।
आज नेप्से परिसूचक करिव ४९ अङ्कले घटेर समग्र बजार २३०७ विन्दुमा आएको छ । आज १ अर्ब ४२ करोड माथिको शेयर किनबेच भएको छ । निरन्तर ओरालो लागेको शेयर बजार घट्नुमा नेप...}
काठमाण्डौ । गत साता बिहीबार बन्द भएको शेयर बजार एकै पटक सोमबार खुलेको छ । सोमबार प्रिओपन सेसनमा नेप्से २ अङ्क भन्दा धेरैले बढेर कारोबार भएको छ ।
११ कम्पनीहरूको १६ पटक शेयर खरिद बिक्री हुँदा ६ कम्पनीको शेयर मूल्य बढेको छ भने ५ कम्पनीको भने घटेको छ । यि कम्पनीको शेयर किनबेचमा २ लाख ६१ हजार भन...}
काठमाडौं । सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ परेको छ भने पक्कै पहिलो कारोबारको प्रतिक्षामा हुनुहुन्छ । कम्पनी अझै सूचीकृत भएको छैन तर यही हप्तामा हुन सक्ने अनुमान गरिएको छ ।
अत्यधिक आवेदन परेपछि गोलाप्रथाबाट शेयर बाँडफाँड गरिएको थियो । १० कित्ताका दरले आईपीओ बाँडफा...}