काठमाडौं - नेपाल धितोपत्र बोर्ड (सेबोन) मा नयाँ अध्यक्ष आएसँगै पाइपलाइनमा रहेका कम्पनीहरुले धमाधम आइपीओ निष्कासन अनुमति पाउन थालेका छन् ।
बोर्डले थप २ वटा कम्पनीलाई आईपीओ निष्कासनको अनुमति दिएको छ। अनुमती पाउने कम्पनीहरुमा सीवाईसी नेपाल लघुवित्त वित्तीय संस्था र रिभर फल्स पावर लिमिटेड...}
काठमाण्डौ । धितोपत्र बोर्डमा अहिले पनि २ दर्जन कम्पनीहरू आईपीओ निष्कासनको प्रतीक्षामा छन । यो क्रम भने अझै रोकिएको छैन । नयाँ प्रमुख आएपछि बोर्डले धमाधम नयाँ कम्पनीहरूलाई अनुमति प्रदान गरिरहेको छ ।
यसै बीच धौलागिरी लघुवित्त वित्तीय संस्था आईपीओ निष्कासन अनुमति माग्न धितोपत्र बोर्डमा पुगेको...}
काठमाण्डौ । साताको अन्तिम दिन बजार मापक सूचक नेप्से १६ अङ्क भन्दा धेरैले घटेर बजार बन्द भएको छ । योसँगै समग्र बजार २६१३ विन्दुमा पुगेको छ ।
नेप्से घटे पनि ३ कम्पनीको शेयर मूल्यमा सर्किट लागको छ भने कारोबार रकम पनि बुधबारको तुलनामा केही बढेको छ । २२४ कम्पनीको ३ अर्ब २४ करोड भन्दा धेरैको शेयर...}
काठमाडौं - साताको अन्तिम दिन प्रि ओपन सेसनमा नेप्से झिनो अंकले बढेको छ । हिजो बुधबार नेप्से दोहोरो अंकले घटेर बजार बन्द भएको थियो ।
आज यो सेसनमा १४ कम्पनीको शेयर खरिद बिक्री भएकोमा ९ कम्पनीको शेयर मूल्य बढेको छ भने २ कम्पनीको शेयर मूल्य भने घटेको छ । त्यस्तै बाकी कम्पनीको शेयर मूल्य भने यथा...}
काठमाडौं - आज चैत १० गते, बिहीबार, नेपाल टेलिकम (NTC) को लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले चैत ११ गते बुकक्लोज गर्दैछ।
यस अनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन तथा कम्पनीले वितरण गर्ने लाभा...}