काठमाडौ - गत शुक्रबारबाट नयाँ कम्पनीको आइपीओ निष्कासन भएको थियो भने जेठ २३ गतेबाट नयाँ कम्पनी श्वेत गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन कम्पनीले आईपीओ निष्काशन गरेको छ ।
कम्पनीले आजदेखि (जेठ २३) आईपीओ निष्कासन गर्न लागेको हो । पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय वासिन्दाहरूका लागि आईपीओ...}
काठमाण्डौ । प्राइम कमर्शियल बैंकले आँउदो जेठ ३१ गतेदेखि १०।१५ प्रतिशत ब्याजदर दिने गरि ऋणपत्र निष्कासन गर्ने भएको छ। बैंकले निष्कासन गर्ने सो ऋणपत्रको अवधि ५ वर्ष रहनेछ।
बैंकले प्रतिकित्ता १ हजार रुपैयाँ अंकित मूल्यका ५ अर्ब रुपैयाँ बराबरको ५० लाख कित्ता ऋणपत्र निष्कासन गर्न लागेको हो। जस...}
काठमाडौ - धितोपत्र वोर्ड धमाधम आफ्नो बलिरहेका कामहरू गरिरहेको छ । यसै बीच भर्खर मात्र २ कम्पनीलाई प्राथमिक शेयर निष्काशनको अनुमति दिएको छ ।
बोर्डले मन्दाकिनी हाइड्रोपावर कम्पनी लिमिटेड र सयपत्री हाइड्रोपावर कम्पनी लिमिटेडले आईपीओ निष्कासन गर्न अनुमति दिएको हो । सेबाेनले वैशाख १८ गते, बुधबार...}
काठमाडौं । बिन्ध्यबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको आईपीओमा पहिलो दिन नै मागभन्दा १ गुणा बढी आवेदन परेको छ ।
सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडका अनुसार शुक्रबार साढे ५ बजेसम्म २ लाख ९९ हजार ५१६ जना आवेदकले ३६ करोड ७४ लाख ५९ हजार रुपैयाँ बराबरको ३६ लाख ७४ हजार ५९० कित्ता लाग आवेदन दिएका...}
काठमाडौं । निरन्तर ओरालो लागेर शेयर बजार २ हजारको विन्दुमा आएको छ ।
शुक्रबार बजारले सबैले भनेको २१ सयको मनोवैज्ञानिक विन्दुलाई पनि छाडेर तल आएको हो । यस दिन नेप्से सूचक ३३।७६ अंकले घटेर २०७८।७० विन्दुमा आएको छ । १ अर्ब ३० करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । सबै समूह राताम्य भएका छ...}