काठमाडौं । सरकारले विदेशमा बस्ने नेपालीहरुको लागि आईपीओमा कोटा छुटाउने भएको छ । यो निर्णय आँउदो आर्थिक बर्षदेखि कार्यान्वयन हुने छ ।
आर्थिक वर्ष २०७९।८० को बजेटमा वैदेशिक रोजगारमा गएका नेपालीहरुलाई धितोपत्रको प्राथमिक निष्कासनमा केही प्रतिशत सेयर आरक्षण गर्ने तयारी भएको छ। विदेशमा रहेको नेप...}
काठमाण्डौ । बिहीबार प्रिओपन सेसनमा नेप्से परिसूचक झिनो अङ्कले घटेको छ । यो हप्ता बजार लगातार घटिरहेको छ ।
आज नेप्से घटे पनि हिजोको तुलनामा कारोबार रकम भने बढेको छ । नेप्से परिसूचक अहिले २१३० विन्दुमा छ भने आज १४ कम्पनीहरूको ८ लाखमाथिको शेयर किनबेच भएको छ ।
कारोबार भएका मध्य ९ कम्पन...}
काठमाडौं - बिन्ध्यबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले जेठ २० गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ। कम्पनीले सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न लागेको हो।
कम्पनीले प्रतिशेयर १०० अंकित मूल्यका १५ लाख कित्ता साधारण शेयर निष्काशन गर्न लागेको हो। निष्काशन गरिने कुल शेयरमध्...}
काठमाडौँ । यो हप्ता शेयर बजार निरन्तर ओरालो लाग्नेक्रम बुधबार पनि रोकिएन । सोमबार र मंगलबार दोहोरो अंकले घटेको बजार बुधबार भने केहि सम्हालिन खोजेको थियो तर कारोबार रकम भने घटेको छ ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार आज सेयर कारोबार मापक नेप्से परिसूचक ७।२१ अंकले घटेर २१३०।७१ विन्दुमा झरेक...}
काठमाण्डौ । जेठ १७ गते साधारण सभा गरेको शिखर इन्स्योरेन्सले गत आर्थिक बर्षको नाफाबाट लगानीकर्तालाई बोनस नदिने भएको छ । १७ गतेको बैठकले योहि निर्णय गरेको हो ।
कम्पनीले ३० प्रतिशत हकप्रद बाँडफाँट तथा सूचीकरण पश्चात चुक्ता पूँजी २ अर्ब २८ करोड रुपैयाँ हुनेछ । समितिको निर्देशन अनुसार कम...}