काठमाडौं । कालिञ्चोक दर्शन कम्पनीको आइपीओमा ३३ करोड ७० लाख ८९ हजार रुपैयाँ बराबरको संकलन भएको छ । सीडीएसका अनुसार आज (माघ ३ गते) साँझ ४ः०४ बजेसम्ममा २ लाख ८२ हजार २६८ जनाले ३३ लाख ७० हजार ८९० कित्ताका लागि आवेदन दिएका छन् जुन माग भन्दा ३.७६ गुणा बढी आवेदन हो ।
कम्पनीले आज (माघ ३ गते) देखि सर्वसाध...}
काठमाडौंँ - सानिमा मिडिल तमोर हाइड्रोपावर कम्पनी लिमिटेडले आज माघ ४ गते, साेमबारदेखि आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा गएका नेपालीहरूलाई आईपीओ निष्कासन तथा बिक्री खुल्ला गर्ने भएको छ ।
कम्पनीले आयोजना प्रभावित स्थानीयको लागि प्रतिकित्ता एक सय अंकित दरमा&nbs...}
काठमाडौं - दुई दिनको सार्वजनिक बिदा पछि खुलेको सेयर बजारमा आज दोहोरो अंकको सुधार आएको छ । नेप्सेमा आक्रामक वृद्धि भएपनि पनि कारोबार रकम भने घटेको छ ।
आज नेप्से परिसूचक 32 अङ्क भन्दा धेरैले बढेर समग्र सूचक 2182 विन्दुमा पुगेको छ । यता कारोबार रकम भने तीन अर्ब 72 करोड माथि पुगेको छ । कारोबार...}
काठमाडौंँ - विभिन्न चार कम्पनीको आइपीओ माघ महिनाको १० गते भित्र निष्कासन हुदैं छन् । २ कम्पनीले सर्वसाधारण र २ कम्पनीले आयोजना प्रभावित स्थानिय बासिन्दाका लागि निष्कासन गर्ने लागेका हुन ।
कालिञ्चोक दर्शन
कालिञ्चोक दर्शन लिमिटेडले आगामी माघ ३ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन तथा...}
काठमाडौंँ -कालिञ्चोक दर्शन लिमिटेडले आगामी मंगलबार (माघ ३ गते) देखि सर्वसाधारणका लागि आईपीओ निष्कासन तथा विक्री खुला गर्ने भएको छ ।
कम्पनीले १० करोड ८० लाख रुपैयाँ बराबरको १० लाख ८० हजार कित्ता शेयर सर्वसाधारणका लागि छुट्याएको थियो । सोमध्ये कम्पनीले १० प्रतिशत अर्थात् १ लाख ८ हजार कित्ता वैदेशिक...}