काठमाडौ । यो साता लगानीकर्ताहरुको लागि सुखद हुन सकेन । कारोबार भएका मध्य केवल एक दिन मात्र शेयर बजार बढ्यो भने बाँकी दिने घटेको छ । साताको अन्तिम दिन बिहिबार पनि शेयर बजार घटेर बजार बन्द भएको छ ।
नेप्से आज ८।७१ अकंले घटेर २०४९।२८ बिन्दुमा बन्द भएको छ । बिहिबार ३०३ कम्पनीको १ करो...}
काठमाण्डौ । नेपालमा पछिल्लो समय लगानी गर्नको लागि पँुजी जुटाउन प्राथमिक शेयर सबै भन्दा सजिलो माध्यम हो । एक बर्ष भित्रनै दर्जनौं कम्पनीहरुले प्राथमिक शेयर मार्फत पुँजी ज्ुटाइसकेका छन । यसैबीच एपोलो हाईड्रोपावरले सर्वसाधारणका लागि साधारण शेयर निष्कासन गर्ने भएको छ ।
सोहि काम अन्तरर्गत...}
काठमाडौं - काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा कम्पनीलाई आईपीओ जारी गर्दा प्रिमियम मार्फत लिएको रकम जगेडा कोष (रिजर्भ)मा राख्न निर्देशन दिएको छ । प्राधिकरणले बुधबार प्रिमियममा आईपीओ जारी गर्ने बीमा कम्पनीहरुलाई पत्र काट्दै प्रिमियमबापत संकलित रकम जगेडा कोषमा राख्न निर्देशन दिएको हो ।
पछिल्लो स...}
काठमाडौं - लगातारको गिरावटले पछि नेप्से परिसूचक आज भने दोहोरो अंकले बढेको छ ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २७.९० अकंले बढेर २०५८ बिन्दुमा बन्द भएको छ । आज ३०६ कम्पनीको १ करोड ५ लाख ४९८ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ४ करोड ८८ लाख ५७ हजार रुपैयाँको कारोबार भएको छ ।
बुधबार १३वटै उपसूचकमा...}
काठमाडौं - केही समय पहिला आइपिओ निष्कासन गरेको हिमालयन रिइन्सुरेन्सले शेयर हितग्राही खातामा पठाएको छ।
प्रिमियममा आइपिओ निष्कासन गरेको कम्पनीले बाँडफाँड पश्चात गर्नुपर्ने कामहरू धमाधम गरिरहेको छ।
कम्पनी स्रोतले दिएको जानकारी अनुसार सके यही साता र नभए पनि अर्को साताको पहिलो कारोबार द...}