के अहिलेको शेयर बजार नियोजित घटाइएको हो ?

काठमाडौं - पछिल्लो समय शेयर बजार निरन्तर ओरालो लागेसँगै यस विषयमा निकै टिकाटिप्पणी हुने गरेका छन् । 

केहीले बजार ठूला लगानीकर्ताले नियोजित घटाएको आरोप लगाएका छन् भने कतिले मौद्रिक नीतिको समिक्षाको प्रभाव परेको बताउने गरेका छन् । 

नेपाल राष्ट्र बैंकले मंसिरको पहिलो साता सम्ममा मौद्रिक नीतिको समीक्षा गर्दै छ ।  यसमा शेयर धितो कर्जाको सीमालाई परिमार्जन गर्ने अपेक्षा रहेको छ । 

हेर्नुहोस् भिडियो विश्लेषण - 

 

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय