काठमाडौं - प्रधानमन्त्री शेरबहादुर देउवाले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी गृहमन्त्री बालकृष्ण खडालाई दिएका छन् । एक साताका लागि शुक्रबार बेलायतमा भ्रमणमा गएका प्रधानमन्त्री देउवाले सो अवधिका लागि गृहमन्त्री खड्कालाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी सुम्पेका हुन् ।
विहीबार साँझ प्...}
काठमाडौं–नेपाली समाजमा आईपीओ प्रति आम लगानीकर्ताको निकै आकर्षण बढेको छ । प्राथमिक शेयरमा एक सय रुपैयाँ लगानी गरेर हजारौं रुपैयाँ पाइने भएकाले शेयर बजारमा आईपीओ भर्नेको संख्या निकै छ । विदेशी लगानी गरेको दूरसञ्चार सेवाप्रदायक कम्पनी एनसेल प्रालिले आईपीओ निष्कासनको खबरले आम लगानीकर्ता उत्साहित...}
काठमाडौं - फेसबुकले आफ्नो कम्पनी नाम आज देखि परिवर्तन गरेको घोषणा गरेको छ ।
फेसबुकले आफ्नो कम्पनी नाम परिवर्तन भएपनि सोसियल मिडियाको नाम भने परिवर्तन नहुने जनाएको छ ।
फेसबुकलाई केवल एक सोसियल मिडियाको रुपमा मात्र हेरिएको हुँदा यसको क्षेत्र विस्तृत छ भन्ने जनाउन...}
काठमाडौं - सबैको चासोको विषय बनेको मध्य भोटेकोशी जलविद्युत कम्पनीको आइपीओ आज शुक्रबार (कात्तिक १२ गते) बाँडफाँट हुने भएको छ ।
बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार शुक्रबार बिहान ९ बजे आइपीओ बाँडफाँट गरिनेछ । बाँडफाँडको लागि सम्पूर्ण तयारी पूरा भएको कम्पनीले जनाएको छ । ...}
काठमाडौं– सरकारले भारत, अमेरिका र बेलायतमा राजदूत नियुक्तिका लागि सिफारिस गरेको छ । विहीबार बसेको मन्त्रिपरिषद् बैठकले भारतमा डा. शंकर शर्मा, अमेरिकामा श्रीधर खत्री र बेलायतमा ज्ञानचन्द्र आचार्यलाई नियुक्त गर्न सिफारिस गरेको हो । युवराज खतिवडाका ठाउँमा खत्री सिफारिस भएका छन् ।
शर्मा पूर...}