प्रिओपन सेसनमै बजार बुम,कतिले बढ्यो नेप्से ?

काठमाण्डौ । बुधबार बजार मापक सूचक नेप्से करिव ११ अंकले बढेर समग्र बजार २७९५ विन्दुमा पुगेको छ । पछिल्लो समय घटिरहेको बजार मंगलबार बाट उकालो लाग्न सुरु गरेको छ । मंलबार मात्र करिव ७० अंकले बजार बढेर बन्द भएको थियो । 

आज यो सेसनमा ४३ कम्पनीहरुको ८१ लाख भन्दा धेरै मूल्यको शेयर खरिद विक्री भएको छ । जसमध्य ३३ कम्पनीको शेयर मूल्य बढेको छ भने ५ कम्पनीको घटेको छ । साथै ४ कम्पनीको भने यथावत रहेको छ । 

एक दर्जन हाराहारी कम्पनीहरुको शेयर मूल्य २ प्रतिशले बढ्दा नेश्नल जलविद्युत कम्पनीको शेयर सबै भन्दा धेरै मूल्यको खरिद विक्री भएको छ । 

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय