काठमाडौं - नेपाल सुनचाँदी व्यवसायी महासंघले नेपाली बजारमा सुन र चाँदीको मूल्य घटेको जानकारी दिएको छ । महासंघले आजको कारोबार मूल्य तोक्दै बजार भाउ ६०० रुपैयाँले घटेको हो ।
आज छापावाल सुनको मूल्य ९९ हजार २०० र तेजाबी सुनको मूल्य ९६ हजार ७०० रुपैयाँ छ । गत साताको शुक्रबार छापावाल सुनको मूल्य ९९ हज...}
काठमाण्डौ । साताको पहिलो दिन प्रिओपन सेसनमा नेप्से २ अङ्क भन्दा धेरैले बढेर समग्र बजार २६३४ विन्दुमा पुगेको छ । गत बुधबार अन्तिम कारोबार भएको बजार दोहोरो अङ्कले घटेको थियो ।
बिहीबार सार्वजनिक बिदा भएका कारण शेयर बजार बन्द भएको थियो भने आज आइतबार मात्र बजार खुलेको हो । २१ कम्पनीहरूको १७ लाख भन्दा...}
काठमाण्डौ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको आज बुक क्लोज मिति रहेको । कम्पनीको १४ प्रतिशत बोनस शेयर र प्रस्तावित बोनस शेयरको कर प्रयोजनार्थ ०।७३६८ प्रतिशत नगद लाभांश सुरक्षित गर्ने चैत ६ गते आइतबार अन्तिम दिन रहेको छ ।
चैत्र २१ गते सोमबार आह्वान गरिएको साधारण सभा तथा लाभांश वितरण प...}
काठमाण्डौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पार्टी पहिलो बन्ने देखिएको बताएका छन ।
‘०६४ मा ठूला भनेका दलले माओवादीको पाँच सिट आउँछ होला भनेका थिए तर जनताले हामीलाई प्रत्यक्षतर्फ झन्डै बहुमत दिए,’ आज बिहान पोखरामा पत्रकारहरूसँगको कुराकानीमा प्रचण्...}
काठमाडौ - प्रभु लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले वार्षिक साधारण सभा आज आइतबार बिहान ११ बजेदेखि होटल रेडिसन, लाजिम्पाट, काठमाडौँमा हुँदैछ ।
सभाले कम्पनीको सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गर्नेछ । त्यस्तै, कम्पनीको आर्थिक...}