काठमाण्डौ । साताको पहिलो दिन नेप्से परिसूचक दोहोरो अङ्कले घटेको छ । नेप्सेसँगे कारोबार रकम पनि निकै न्यून रहेको छ । गत वर्षको अन्तिम दिन भने बजार बढेर बन्द भएको थियो ।
आज २९ अङ्कले घटेर समग्र बजार २३८५ विन्दुमा आएको छ । कारोबार रकम १ अर्ब ४४ करोडमा सीमित हुँदा २३३ कम्पनीको शेयर किनबेच भएको...}
काठमाण्डौ । साताको पहिलो दिन आइतबार नेप्से परिसूचक ७ अङ्क भन्दा धेरैले बढेर कारोबार भएको छ । योसँगै समग्र बजार २४२२ विन्दुमा पुगेको छ । गत विहीबार पनि नेप्से दोहोरो अङ्कले बढेर बजार बन्द भएको थियो ।
यो सेसनमा आज १८ कम्पनीहरूको मात्र शेयर किनबेच भएको छ । जसमध्ये १७ कम्पनीको शेयर मूल्य बढेको...}
काठमाडौं । उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओमा अन्तिम दिन मागभन्दा १२४.५४ गुणा बढी आवेदन परेको छ । सिडिएस एण्ड क्लियरिङ्गका अनुसार लघुवित्तको आईपीओमा २४ लाख ३१ हजार १७० जना आवेदकले २ करोड ७५ लाख ६५ हजार २३० कित्ता शेयरका लागि २ अर्ब ७५ करोड ६५ लाख २३ हजार रुपैयाँ बराबरको आवेदन दिएका छन्...}
काठमाडौं - सीवाइसी नेपाल लघुवित्तको आइपीओमा आवेदन दिन सोमबार अन्तिम दिन हो । कम्पनीले चैत २ गतेदेखि आवेदन खुल्ला गरेको थियो ।
कम्पनीको शेयरमा शुक्रबार सम्ममा ४१ करोड १७ लाख ९५ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार आज शुक्रबार (वैशाख २ गते) दिउँस...}
काठमाडौं - केन्द्रले गरेको गठबन्धन प्रति कांग्रेसमा निकै असन्तुष्टि छ । देशभरिमा सबैभन्दा तारो भरतपुर बनेको छ । आज यहाँ दर्जनौं नेताले सामूहिक राजीनामा दिएका छन् ।
अहिले पनि मेयर माओवादीलाई दिन थालिएको भन्दै नेताहरुले पार्टी सदस्यबाट राजीनामाको घोषणा गरेका छन्।
शनिबार भरतपुर-१७ बेलुवा टो...}