काठमाडौँ । अर्थतन्त्र दयनीय बनिरहेको बेला अर्थमन्त्रीको राजिनाको माग चौतर्फि उठ्न थालेको छ । माओवादी नेतृत्व तहमा खिचातानी बढिरहेका बेला अर्थमन्त्री जनार्दन शर्मा बजेट निर्माणमा बाहिरी व्यक्ति र स्वार्थबाट निर्देशित भएको सार्वजनिक भएपछि उनीमाथि राजीनामा गर्न दबाब बढेको छ।
माओवादी केन्द्रका अध्यक्...}
काठमाडौंँ - नेपाल धितोपत्र बोर्डले पिपुल्स पावर लिमिटेडलाई सर्वासाधारणको लागि प्राथमिक शेयर (आईपीओ) निष्काशन गर्न अनुमति दिएको छ । बोर्डले कम्पनीलाई आईपीओ निष्काशन गर्न जेठ २७ गते अनुमति प्रदान गरेको हो ।
त्यस अनुसार कम्पनीले आयोजना प्रभावित र सर्वसाधारणको लागि ३१ करोड रुपैयाँ बराबरको ३१ लाख कित्...}
काठमाण्डौ । एक जार पानीको मूल्य काठमाडौमा ४० देखि ५० रुपैयाँ पर्छ र पनि यसको गुणस्तर निश्चित हुँदैन । तर काठमाडौ उपत्यकामै स्थापना भएका पानी पधेंराहरुले भने दश रुपैयाँमै अन्तर्राष्ट्रिय गुणस्तरको पानी उपभोक्तालाई वितरण गरिरहेका छन् ।
काठमाडौ महानगरपालिकाको वडा नंं ३२, बाँस झाङमा स्थापना भएको पानी...}
काठमाडौं । नेपालमा नयाँ इन्टरनेट प्रदायक कम्पनी थपिएको छ । सस्तोमा गुणस्तरिय सेवा दिने गरि वाइ फाई नेपाल आँउदो बुधबारदेखि बजारमा आउन लागेको हो ।
कम्पनीले ३० र ५० एमबीपीएसको गतिको इन्टरनेट प्याकेज सहित बजारमा आउन लागेको हो । यो मूल्य हाल चलेका इन्टरनेटको तुलनामा केहि सस्तो हो ।
हा...}
काठमाडौंँ - नुवाकोटको ककनी गाउँपालिकास्थित त्रिशुली थ्री ए प्रशारण लाइनमा हिँडेका पुरुषको मानसिक स्वास्थ्यमा समस्या देखिएको छ । शनिवार ८ घण्टापछि नेपाली सेनाका उद्धारकर्ताहरूले बेलकोटगढी नगरपालिका–७ घर भएका ४३ वर्षीय माइला बिकलाई हाइटेन्सनबाट उद्धार गरेका थिए ।
उद्धारपछि बिकलाई उपचारका लागि...}