काठमाडौं । नेपाली कांग्रेस ले सभापति गगनकुमार थापा ले दिएको राजीनामा अस्वीकार गर्ने निर्णय गरेको छ।
पार्टी केन्द्रीय कार्यालयमा शुक्रबारदेखि जारी केन्द्रीय समिति बैठकले विभिन्न कारण उल्लेख गर्दै थापाको राजीनामा अस्वीकार गर्ने निष्कर्ष निकालेको हो। सो निर्णयबारे थापाकै सचिवालयले जानकारी दिएक...}
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोग ले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको भ्रष्टाचार प्रकरणमा पूर्वसचिव केदारबहादुर अधिकारी सहित २१ जना र ठेकेदार कम्पनीविरुद्ध मुद्दा दायर गरेको छ। अधिकारी राष्ट्रिय प्रजातन्त्र पार्टी का मुख्यसचिव समेत हुन्।
अख्तियारले विशेष अदालत मा दायर गरेक...}
काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो आठ महिनामा नेपालको वैदेशिक व्यापार उल्लेख्य रूपमा विस्तार भएको छ। भन्सार विभाग का अनुसार समीक्षा अवधिमा कुल वैदेशिक व्यापार १३.५५ प्रतिशतले बढेर १४ खर्ब ८० अर्ब ३६ करोड रुपैयाँ पुगेको हो।
यस अवधिमा १२ खर्ब ८९ अर्ब २५ करोड रुपैयाँ बराबरको आयात भएको छ, ज...}
काठमाडौं । सेयर बजारमा लगातार तेस्रो दिन पनि उत्साहजनक वृद्धि देखिएको छ। आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ५४.५१ अंकले बढेर २९३१.५५ बिन्दुमा पुगेको छ, जुन १.८९ प्रतिशतको वृद्धि हो। यसअघि बिहीबार पनि बजार उल्लेख्य रूपमा बढेको थियो।
आज कारोबारमा सूचीकृत सबै उपसमूह हरियालीमा देखिएका छन्।...}
काठमाडौँ । डोनाल्ड ट्रम्प नेतृत्वको अमेरिकी प्रशासनले इरानी तेलमाथि लगाइएको प्रतिबन्धमा ३० दिनका लागि छुट दिने निर्णय गरेको छ।
अमेरिका र इजरायल ले इरान माथि गरेको आक्रमणपछि विश्व बजारमा इन्धनको मूल्य आकासिएपछि यस्तो निर्णय गरिएको हो।
यो इजाजतपत्र अप्रिल १९ सम्म लागू रहनेछ। यसमा उत्तर कोरिया, क...}