काठमाडौँ । लामो समयदेखि मन्दीको चपेटामा परेको नेपालको घरजग्गा बजारमा पुनः चलायमान हुने संकेत देखिएको छ। देशभरका मालपोत कार्यालयहरूको पछिल्लो तथ्यांकले गत वर्षको वैशाखको तुलनामा यस वर्ष सोही अवधिमा कारोबारमा उल्लेखनीय वृद्धि भएको देखाएको हो।
गत वर्ष वैशाखमा देशभर करिब १ लाख ४४ हजार घरजग्गा क...}
काठमाडौँ — नेपालको सार्वजनिक वित्त व्यवस्थापनमा देखिएको कमजोरी फेरि एकपटक महालेखापरीक्षकको प्रतिवेदनमार्फत उजागर भएको छ। राष्ट्रपतिसमक्ष पेश गरिएको ६३ औँ वार्षिक प्रतिवेदनअनुसार देशको कुल बेरुजु ७ खर्ब ५५ अर्ब १७ करोड रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको तुलनामा करिब ३ प्रतिशतले बढी हो।
आर्...}
काठमाडौं — आइएमई खल्ती लिमिटेडले नेपालका डिजिटल कन्टेन्ट क्रिएटरहरूलाई लक्षित गर्दै “आईएमई प्रेजेन्ट्स खल्ती इन्फ्लुएन्सर अवार्ड” को घोषणा गरेको छ। यो अवार्डलाई देशकै पहिलो राष्ट्रिय स्तरको सम्मान मञ्चका रूपमा प्रस्तुत गरिएको छ, जसको भव्य समापन साउन १६, २०८३ मा हुनेछ।
खल्तीका अन...}
काठमाडौँ — नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको कोषाध्यक्षमा उमेश श्रेष्ठ मनोनीत भएका छन्। पार्टी सभापति गगनकुमार थापाले श्रेष्ठलाई उक्त जिम्मेवारी दिएका हुन्।
कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालका अनुसार पार्टीको विधान, २०१७ (संशोधनसहित) को धारा २१ (४) अनुसार केन्द्रीय सदस्य श्रेष्ठल...}
काठमाडौँ — आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि प्रतिनिधिसभामा छलफल भइरहँदा प्रधानमन्त्री वालेन्द्र शाह अनुपस्थित रहेपछि विपक्षी दलहरूले कडा विरोध जनाएका छन्। उनीहरूले प्रधानमन्त्रीलाई सदनमा उपस्थित गराउन सभामुखबाट ‘रुलिङ’ गर्नुपर्ने मागसमेत गरेका थिए।
तर सभामुख डोलप्रसाद...}