काठमाण्डौ । साताको अन्तिम दिन बिहिबार नेप्से परिसूचक र कारोबार रकम दुवैमा सुधार आएको छ । बिहीबार बजार ४।१५ अंकले वृद्धि भएको हो ।
आज बजार परिसुचक १८७०।६३ अंकको बिन्दुमा पुगेर बन्द भएको छ । आज फाइनान्स समूह २।३५ अंकले घटेको छ भने त्यसबाहेक अन्य समूहहरु हरियाली बनेका छन् ।
उक्त दिन कारोबार रकम प...}
काठमाडौंं - बरुण हाइड्रोपावर कम्पनी लिमिटेडले शतप्रतिशत हकप्रद शेयर बाँडफाँड गरेको छ । कम्पनीले भदौ ६ गतेदेखि ३१ गतेसम्म शेयरधनीहरूका लागि विक्री गरेको हकप्रद शेयर बुधवार बाँडफाँड गरेको हो ।
कम्पनीले साउन १ गतेसम्म कायम शेयरधनीहरूका लागि उक्त हकप्रद शेयर बाँडफाँड गरेको छ । कम्पनीका अनुसार उक्त हक...}
काठमाडौंं - बिहिबार सुनको भाउ स्थिर रहेको छ । असोज २७ गते, सुन बुधबार कै भाउमा कारोबार भइरहेको छ । यद्यपी चाँदी भने लगातार चार दिनदेखि सस्तिएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९४ हजार २०० रुपैयाँ कायम रहेको छ । यसैगरी, तेजाबी सुन प्रतितोला ९३ हजार ७०० रुपैयाँम...}
काठमाडौंं - सन्दीप लामिछानेलाई थप ५ दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ।बलात्कारको अभियोगमा प्रहरी हिरासतमा रहेका लामिछानेलाई आज प्रहरीले जिल्ला अदालतमा उपस्थित गराएको थियो।
अदालतले उनलाई थप ५ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो । असोज २० गते पक्राउ परेका क्रिकेटर ल...}
काठमाडौंं - बाराही हाइड्रोपावर पब्लिकले आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले आउँदो कात्तिक ४ गतेदेखि आईपीओ जारी गर्ने भएको हो ।
कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो । कम्पनीले प्रतिकित्ता १०० अंकित मूल्यका २ लाख ५० हजार कित्ता सेयर निष्काशन गर्न ला...}