काठमाण्डौ । शेयर बजार निरन्तर ओरालो लागिरहेको छ । आइतबार पनि शेयर बजार ९ अंकले घटेको थियो भने आज केही सम्हालिएको छ । बजार स्थिर हुनुको पछाडी ब्याजदर बढ्नुलाई लिन सकिने कतिपयको बुझाइ छ ।
आज बजार २ अंक भन्दा धेरैले घटेको छ भने कारोबार ५१ करोडमा खुम्चिएको छ । यो समग्र बजार १८५८।३३ बिन्...}
काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुले आगामी कात्तिक महिनाका लागि नयाँ ब्याजदर प्रकाशित गरेका छन् । तर, वाणिज्य बैंकहरुले ब्याजदर बढाएका छैनन् ।
नेपाल बैंकर्स सघंको निर्णयानुसार कात्तिक महिनाका लागि बैंकहरुले ब्याजदर नबढाएका हुन् । कात्तिकमा पनि असोज महिनाकै ब्याजदरलाई कायम राख्ने संघको सहमति भए...}
काठमाडौं - इष्टर्न हाइड्रोपावर लिमिटेडले शुक्रबारदेखि निष्काशन गरेकाे आईपीओमा ७ लाख ६६ हजार भन्दा बढीको आवेदन परेको छ ।
सिडिएस एण्ड क्लियरिङ्गका अनुसार आइतबार साँझ ५ बजेसम्ममा कम्पनीको आईपीओमा ७ लाख ६६ हजार १४० वटा आवेदनबाट ८७ करोड २८ लाख ५६ हजार रुपैयाँ बराबरको ८७ लाख २८ हजार ५६० कित्ता शेयरको ल...}
काठमाडौं - बैंक अफ काठमाण्डू लिमिटेड (BOKL) ले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश प्रस्ताव गरेको छ । कम्पनी सञ्चालक समितिको आज असोज ३० गते बसेको बैठकले लाभांश प्रस्ताव गरेको छ ।
कम्पनीले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट हाल कायम चुक्ता पूँजीको ६ प्रतिशतका दरले हुन आउने ६३ करोड ७४ लाख ३९ हजार रुपैय...}