काठमाडौं । मुलुकमा विदेशी मुद्राको आप्रवाह उल्लेख्य रूपमा बढ्दा चालु आर्थिक वर्षको पहिलो १० महिनामा शोधनान्तर स्थिति गत वर्षको तुलनामा झण्डै दोब्बर भएको छ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको वैशाख मसान्तसम्मको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार शोधनान्तर स्थिति...}
काठमाडौँ । दोस्रो बजारमा कारोबार सुस्त रहे पनि हकप्रद शेयर निष्काशनका लागि कम्पनीहरूको आकर्षण भने घटेको छैन। नेपाल धितोपत्र बोर्ड (सेबोन) मा अध्यक्ष पद लामो समयदेखि रिक्त रहँदा हकप्रद शेयर तथा आईपीओ स्वीकृति प्रक्रिया प्रभावित भए पनि कम्पनीहरूले आवेदन दिने क्रम जारी राखेका छन्।
सेबोनको पछिल्लो तथ...}
काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङ ट्राफिक नियम उल्लंघन गरेको आरोपमा कारबाहीमा परेका छन्।
नेपाल प्रहरीका अनुसार साम्पाङले मोटरसाइकल चलाउने क्रममा एक हातले ह्यान्डल समातेका थिए भने अर्को हातमा मोबाइल फोन बोकेर भिडियो खिचिरहेका थिए। सोही क्रममा उनी दुर्घटनामा समेत परेक...}
काठमाडौँ । नेपाली बजारमा सोमबार सुनको मूल्यमा गिरावट आएको छ भने चाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९ सय रुपैयाँले घटेर २ लाख ९९ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो कारोबार दिन आइतबार सुन प्रतितोला ३ लाख ८ सय रुपैयाँ...}
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले मुलुकको समसामयिक राजनीतिक अवस्था, संसद्को प्रभावकारिता तथा राष्ट्रिय महत्वका विषयमा छलफल गर्न सर्वदलीय बैठक आह्वान गरेको छ।
रास्वपाका सभापति रवि लामिछानेको पहलमा सोमबार बिहान ९ बजे बस्ने गरी बैठक बोलाइएको हो। मुलुकका महत्वपूर्ण राजनीतिक एजेन्डामा...}