चितवन - यतिबेला श्री स्वस्थानी ब्रतकथामा आधारित व्रत गर्ने तथा कथा सुन्ने समय छ । धेरै घरहरूमा श्री स्वस्थानी ब्रतकथा वाचन गरी सुन्ने गरिन्छन् ।
पछिल्लो समय हो प्रथा केही घट्दै गइरहेको बेला कालिका नगरपालिका वडा ३ को कार्यालयमा भने यो अवधिमा दैनिक कथा वाचन गर्ने गरिएको छ ।
कथा सुन्न...}
काठमाडौं - शुभम पावर कम्पनी लिमिटेडको वैदेशिक रोजगारीमा गएका नेपालीहरूलाई निष्कासन गरेको साधारण सेयर (आईपीओ) माघ २ गते सोमबार बाँडफाँड भएको छ ।
कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक मुत्तिलनाथ क्यापिटलका अनुसार वैदेशिक रोजगारीमा गएका नेपालीबाट निष्कासन अवधिभित्र रितपूर्वक आवेदन दिने आवेदकहरू...}
काठमाडौं - माया खोला हाइड्रोपावर कम्पनी लिमिटेडले माघ १३ गते, शुक्रबारबाट साधारण सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गर्ने भएकाे छ ।
कम्पनीले सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा १९ लाख ९२ हजार कित्ता आईपीओ निष्कासन गर्न लागेकाे हाे । कम्पनीले यसअघि नै १० लाख कित्ता आयोजन प्रभ...}
काठमाडौं - कारोबार अवधिभर तीव्र उतार-चढाव रहेको शेयर बजार बन्द हुने समयमा झिनो अङ्कले घटेर बन्द भएको छ ।
आज नेप्से परिसूचक ९ अंकले घटेर समग्र बजार २१७३ बिन्दुमा आएको छ । नेप्से घटेपनि कारोबार रकम भने घटेको छैन आज ४ अर्ब ९२ करोड भन्दा धेरैको सेयर किनबेच भएको छ ।
सेयर बजारमा लगानीकर्...}
काठमाडौं - रिडी पावर कम्पनी लिमिटेडले हाल कायम चुक्ता पूँजीको ५० प्रतिशत हकप्रद निष्कासन गर्ने भएको छ ।
कम्पनीकाे आज माघ ४ गते बुधबार बिहान बसेको सञ्चालक समितिकाे बैठकले हकप्रद निष्कासन गर्ने निर्णय गरेको हो ।कम्पनीले १ः०.५० को अनुपातमा १०० अंकित दरका ७७ लाख ४४ हजार ५ सय ६ कित्ता हकप्रद निष्कासन...}