काठमाडौं । कालिञ्चोक दर्शन कम्पनीको आइपीओमा ३३ करोड ७० लाख ८९ हजार रुपैयाँ बराबरको संकलन भएको छ । सीडीएसका अनुसार आज (माघ ३ गते) साँझ ४ः०४ बजेसम्ममा २ लाख ८२ हजार २६८ जनाले ३३ लाख ७० हजार ८९० कित्ताका लागि आवेदन दिएका छन् जुन माग भन्दा ३.७६ गुणा बढी आवेदन हो ।
कम्पनीले आज (माघ ३ गते) देखि सर्वसाध...}
काठमाडौंँ - सानिमा मिडिल तमोर हाइड्रोपावर कम्पनी लिमिटेडले आज माघ ४ गते, साेमबारदेखि आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा गएका नेपालीहरूलाई आईपीओ निष्कासन तथा बिक्री खुल्ला गर्ने भएको छ ।
कम्पनीले आयोजना प्रभावित स्थानीयको लागि प्रतिकित्ता एक सय अंकित दरमा&nbs...}
काठमाडौं - दुई दिनको सार्वजनिक बिदा पछि खुलेको सेयर बजारमा आज दोहोरो अंकको सुधार आएको छ । नेप्सेमा आक्रामक वृद्धि भएपनि पनि कारोबार रकम भने घटेको छ ।
आज नेप्से परिसूचक 32 अङ्क भन्दा धेरैले बढेर समग्र सूचक 2182 विन्दुमा पुगेको छ । यता कारोबार रकम भने तीन अर्ब 72 करोड माथि पुगेको छ । कारोबार...}
काठमाडौं - नवनियुक्त मन्त्रीहरुले मंगलबार पद तथा गोपनीयताको शपथ लिएका छन । सत्तारुढ दलहरुको भागभण्डा अनुसार राष्ट्रिय प्रजात्नत्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन उपप्रधानमन्त्री तथा ऊर्जा तथा जलस्रोत मन्त्री भएका छन ।
एमालेबाट हरि उप्रेतीलाई रक्षा, विमला राई पौडेलले परराष्ट्र, पदम गिरीलाई स्वा...}
काठमाडौं - कालिञ्चोक दर्शन लिमिटेडले आज (माघ ३ गते) देखि सर्वसाधारणका लागि आईपीओ निष्काशन तथा बिक्री खुला गर्दैछ।
कम्पनीले आफ्नो जारी पूँजी ६० करोड रुपैयाँको १८ प्रतिशतले हुन आउने १० करोड ८० लाख रुपैयाँ बराबरको १० लाख ८० हजार कित्ता शेयर सर्वसाधारणका लागि छुट्याएको थियो। सोमध्ये १० प्रतिशत अर्थात...}