काठमाडौं - राष्ट्र बैंकले ल्याएको मौद्रिक नीति समिक्षाले निराश बनेका लगानीकर्ताका कारण शेयर बजारमा ६० अंकको गिरावट आएको छ ।
नेप्से घटे पनि कारोबार रकम भने उत्साहजनक नै रहेको छ । आज ३ अर्ब ४ करोड माथिको शेयर किनबेच भएको छ । आजको गिरावट सँगै समग्र शेयर बजार २१२१ बिन्दुमा आएको छ ।
कार...}
काठमाडौंं - सुनको मूल्य तोलामा ४०० रुपैयाँले बढेर कारोबार सुरु भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जानकारी दिएको छ । गत साताको शुक्रबारको तुलनामा आज आइतबार ४०० ले बढेसँगै छापावाल सुनको मूल्य तोलामा १ लाख ४ हजार रुपैयाँ कायम भएको छ ।
गत साताको शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख ३ हजार ६०...}
कमल राज ढकाल/चितवन - पदमपुर खानेपानी तथा सरसफाई उपभोक्ता समितीको १४ औं बार्षिक साधारण सभा तथा छैठौं अधिवेशन सम्पन्न भएको छ ।
शनिबार सम्पन्न अधिवेशनले नयाँ कार्यसमिति भने चयन गर्न सकेन । "शुद्व खानेपानी,स्वस्थ जीवन" पदमपुर क्षेत्रका प्रत्येक घरधुरीलाई सहज रुपमा पिउने पानी वितरण गरि...}
काठमाडौंं - नेपाल चिकित्सक सङ्घले आइतबार देशभरका स्वास्थ्य संस्थामा आकस्मिकबाहेकका सबै सेवाहरू बन्द गर्ने निर्णय गरेको छ । शनिबार बसेको सङ्घको केन्द्रीय कार्यकारिणी समितिको आकस्मिक बैठकले यस्तो निर्णय गरेको हो । राष्ट्रपति बिदादेवी भण्डारीको सवारीको क्रममा ट्रमा सेन्टरका एक चिकित्सक माथि प्रहरी...}
काठमाडौं - दोल्ती पावर कम्पनी लिमिटेडले फागुन ८ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो।
कम्पनीले जारी पूँजी ५३ करोड ६४ लाख ८६ हजार रुपैयाँको १० प्रतिशत अर्थात ५ करोड ३६ लाख...}