काठमाडौं - यातायात व्यवसायीले सोमबारदेखि सुरु गरेको आन्दोलत फिर्ता लिएका छन । मंगलबार भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायकाजी श्रेष्ठले समस्या समाधानका लागि व्यवसायीलाई बोलाएपछि तत्कालको लागि आन्दोलन फिर्ता लिने भएका हुन ।
यातायात व्यवसायीले विभिन्न माग राख्दै मंगलबार माछापोखरी क्षेत्रबाट आ...}
काठमाडौं - मंगलबार उपत्यका बन्दको घोषणा गरिएको छ । यातायात मजदुरले सोमबार काठमाडौँ उपत्यका बन्द गर्ने भएका छन् । नयाँ बसपार्कस्थित लोत्से मलका कर्मचारीले यातायात मजदुरमाथि आक्रमण गरेको विरोधमा बन्दको घोषणा गरिएको हो ।
उनीहरूले आज मजदुर माथि कुटपिट भएको आरोप लगाएका छन् । यातायात क्षेत्रको सु...}
काठमाडौं - ङादी ग्रुप पावर लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश प्रस्ताब गरेको छ । कम्पनी सञ्चालक समितिको फागुन १ गते बसेको बैठकले लाभांश प्रस्ताब गरेको हो ।
कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्ता पूँजी १ अर्ब ७६ करोड ७३ लाख ३१ हजार रुपैयाँको ४.५७ प्रतिशत बोनस शेयर र कर प्रयोज...}
रौतहट - रौतहटको समनपुरमा फागुन १९ गतेदेखि २३ गतेसम्म फागु बैरिया मेला महोत्सव हुने भएको छ । अंग्रेज युद्धसित सम्बन्धित रहेको गढीमाई नगरपालिकाको समनपुरमा प्रत्येक वर्ष ऐतिहासिक मेला लाग्ने गरेको छ ।
आइतबार पत्रकार सम्मेलन गरी गढीमाई नगरपालिकाका नगर प्रवक्ता दीपेन्द्र श्रेष्ठले फागुन १९ गतेदेखि २३...}
काठमाडौं - प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल र जिल्ला प्रहरी कार्यालय प्रमुख प्रहरी उपरीक्षक रामेश्वर कार्कीलाई कालिका नगर प्रमुख बिनोद रेग्मी एक अनौपचारिक कार्यक्रमको बिचा नगर पालिकामा स्वगत गरिएको छ ।
सो कार्यक्रममा कालिकाको भौगोलिक अबस्था ,सामाजिक सुरक्षा तथा समसामयिक विषयमा छल...}