कमलराज ढकाल/ चितवन - लायन्स क्लब अफ चितवन कालिका र कालिका नगरपालिकाको संयुक्त आयोजनामा आज निशुल्क स्वास्थ शिविर सञ्चालन गरिएको छ ।
कालिका १० राष्ट्रिय मा. विमा सम्पन्न सो शिविरमा वडा १० र ११ का १८७ भन्दा धेरैले शिविरमा स्वास्थ्य उपचार गराएका छन् । लायन्स क्लव अफ चितवन कालिकाका अध्यक्ष सि.पि. अधिक...}
काठमाडौंं - मेन्छियाम हाइड्रोपावर कम्पनी लिमिटेडले आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीलाई आइपीओ निष्कासनका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डले अनुमति दिएको हो ।
कम्पनीले अंकित मूल्य १०० रुपैयाँमा १६ लाख २७ हजार ७५० कित्ता बराबरको १६ करोड २७ लाख ७५ हजार रुपैयाँको आइपीओ निष्कासनका लागि बोर्डब...}
काठमाडौंं - कालिञ्चोक दर्शन लिमिटेडले माघ ३ गते, मंगलबारदेखि माघ ६ गते, शुक्रबारसम्म सर्वसाधारणका लागि निष्कासन गरेकाे साधारण सेयर (आईपीओ) काे बाँडफाँड हिजाे (माघ १९ गते, बिहीबार) सम्पन्न भइसकेकाे छ ।
कम्पनीकाे आईपीओ बाँडफाँड भएपछि आईपीओ पर्ने लगानीकर्ताहरूलाई कम्पनीकाे आ...}
कमल राज ढकाल । चितवन - स्थानिय सरकारले आफ्नो क्षेत्रको विकासको लागि विभिन्न रचनात्मक काम गरिरहेका छन् जसले जनताले समेत सरकार भएको महसूस गर्न पाएका छन् ।
कालिका नगरपालिका वडा ५ मा पदमपुरमा पर्यटन आगमनलाई प्रवर्द्धन गर्नको लागि भिमवली सामुदायिक होमस्टेको सुरुवात गरिएको छ ।
हिजो एक का...}
कमल राज ढकाल । नेपालको तेस्रो पर्यटकीय क्षेत्र सौराहामा ‘प्रणय दिवस’ को अवसरमा फुड फेस्टिबल आयोजना हुने भएको छ ।
क्षेत्रीय रेष्टुरेन्ट एण्ड बार एशोसिएशन (रेवान) सौराहा र रेवान महिला समूहको संयुक्त आयोजनामा सौराहामा १७ औँ सौराहा फुड फेस्टिबल २०७९ आयोजना गर्न लागिएको हो ।
सौराह...}