काठमाडौं - साताको पहिलो दिन नेप्सेमा तिब्र उतार चढाव आएको छ । निरन्तर कारोबार रकम र नेप्से घटिरहेको अवस्थामा आज भने नेप्सेमा सामान्य सुधार आएको छ तर कारोबार रकम भने घटेको छ ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १.५४ अकंले बढेर २०९६.०८ बिन्दुमा बन्द भएको छ । आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २५८ कम...}
काठमाडौँ — पाकिस्तानका पूर्वराष्ट्रपति परवेज मुसर्रफको आइतबार निधन भएको छ । ७९ वर्षको उमेरमा मुसर्रफको निधन भएको बीबीसले उल्लेख गरेको छ । एमिलोइडोसिस रोगबाट पीडित मुसर्रफ लामो समयदेखि अमेरिकन हस्पिटल दुबईमा उपचाररत थिए ।
सन् १९४३ अगस्ट ११ मा दिल्लीमा जन्मिएका मुसर्रफले सेन्ट प्याट्रिक्स हाइ...}
काठमाडौंं - शुभम पावर लिमिटेडले माघ १८ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने आज (माघ २२ गते) अन्तिम दिन रहेको छ।
कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गरेपश्चात सर्वसाधारणका लागि आईपीओ निष्काशन गरेको हो।कम्पनीले प...}
काठमाडौं - पछिल्लो समय धमाधम आइपीओ निष्कासन भइरहेका छन् । यसै बीच बिपिडब्लु लघुवित्त वित्तीय संस्था लिमिटेडले आज (माघ २२ गतेदेखि) वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन तथा बिक्री खुला गर्दैछ।
लघुवित्तले सर्वसाधारणमा निष्काशनका लागि छुट्याइएको शेयरमध्ये ९ हजार ७०० कित्ता शेयर वैद...}
रमेश सेन्चुरी/काठमाडौं - भगत सर्वजित विश्वकर्मा प्रतिष्ठानद्धारा सम्मान कार्यक्रम सम्पन्न भएको छ । शनिवार चक्रपथमा आयोजित कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य एवम् संघीय सांसद रणेन्द्र बराईलीलाई सम्मान गरिएको हो । बराईलीले सम्मान कार्यक्रममा बोल्दै भगत सर्वजित विश्वकर्माले गरेका योगदा...}