काठमाडौं - नेपाल वायुसेवा निगम(नेपाल एयरलाइन्स) को आम्दानी गत तीन वर्षमा दोब्बरभन्दा बढीले वृद्धि भएको छ ।
महालेखापरीक्षकको लेखापरीक्षण प्रतिवेदन अनुसार निगमको कूल आम्दानी आव २०७७/७८ मा रु नौ अर्ब १० करोड ९७ लाख ३१ हजार आठ सय ४५ रहेको थियो । आव २०७८/७९ मा रु १६ अर्ब ४६ करोड ३२...}
काठमाडौं - मंगलबार पनि नेप्से परिसूचक लगातार बढेर २१ सयमाथी पुगेको छ । यो सँगै कारोबार रकम पनि ६ अर्ब नजिक पुगेको छ ।
यस दिन नेप्से परिसूचक ४५.९८ अंक बढेर २१०६.४८ विन्दुमा पुगेको छ। यस दिन सेन्सेटिभ इण्डेक्स ७.०५ अंक बढेको छ भने फ्लोट इण्डेक्स ३.१८ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.४८ अंक बढ...}
काठमाडौं - ग्लोेबल आइएमई बैंकको अगुवाइमा नेपाल इलेक्ट्रोनिक पेमेन्ट सोलुशनको स्विचिङ सुविधा र स्विफ्ट टेक्नोलोजीको प्राविधिक सहयोगमा ‘भिजा स्क्यान टू पे’ भुक्तानी प्रणालीको शुभारम्भ गरिएको छ ।
राजधानीमा आयोजित एक विशेष समारोहमा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. गुणाकर...}
काठमाडौं - नेपालका बैंकिङ्ग क्षेत्रमा तरलता थपिँदै गएको देखिएको छ । पछिल्लो नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार ६० खर्ब रुपैयाँ निक्षेप पुगेको ले देखाएको छ ।
यो समयमा वाणिज्य बैंकहरुसँग मात्रै ५३ खर्ब १३ अर्ब रुपैयाँ निक्षेप रहँदा अन्य बैंक तथा वित्तीय संस्थासँग ६ खर्ब ९१ अर्ब रुपैयाँ निक्ष...}
काठमाडौं - केही दिन अघि देखि आइपीओ निष्कासन गरेको हिमालयन रिइन्स्योरेन्स लिमिटेडको शेयरमा १४ लाख ६० हजार भन्दा बढी आवेदकले आवेदन दिएका छन् । आइतबारसम्म कम्पनीकाे आईपीओमा माग भन्दा बढी आवेदन परेका हुन्।
कम्पनीमा आईतबार बेलुकी ५ बजेर ८ मिनेटसम्म १४ लाख ६० हजार ११७ आवेदकबाट २ करोड ८० लाख ६१ हजार ३६०...}